No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यु-१६ इस्टर्न जोन कपको सेमिफाइनलमा

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह चरणको शुक्रबार भएको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले हरायो । जितका लागि १ सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३३ ओभर ५ बलमा…

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७४औँ स्थानमा रहेको थियो । दक्षिण एशियाली राष्ट्रमा…

एसियाडका लागि भारोत्तोलनका चार खेलाडी छनोट

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद (एशियाड) प्रतियोगिताका लागि भारोत्तोलनका चार खेलाडी छनोट भएका छन् । अन्तिम छनोट प्रतियोगिताबाट आज दुई पुरुष र दुई महिला गरी चार खेलाडी छनोट भएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष राम…

नेपाल एसीसी यु-१६ इस्टर्न जोन कपको सेमिफाइनलमा

काठमाडौं । नेपाल एसीसी यु १६ इस्टर्न जोन कपको सेमिफाइनलमा पुगेको छ । बुधबार भएको खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराउँदै नेपाल पहिलो जितमै सेमिफाइनलमा पुगेको हो । जितको लागि २ सय ७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १३ ओभर २…

नेपालद्वारा थाइल्यान्डलाई दुई सय ७० रनको लक्ष्य

काठमाडौं । एसिसी यु १६ मेन्स इस्टर्न रिजन कप–२०२३ को आफनो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको छ । मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६९…

‘मेयर कप’ विजेता खेलाडीलाई सम्मान

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ । काठमाडौँको कीर्तिपुर नगरपालिकाले आयोजना गरेको यु–१८ अन्तरपालिका मेयर कप पुरुष बास्केटबल…

साफ च्याम्पियनशिपमा नेपालद्वारा पाकिस्तान पराजित

काठमाडौं । साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ। मंगलबार भारतको बेङ्गलोरमा भएको खेलमा नेपालले पाकिस्तानलाई एक शून्य गोलले हराएको हो । नेपालका आशिष चौधरीले ८० औँ मिनेटमा गोल गरे । यसअघिका दुवै खेल हारेको नेपाल समूह…

प्रधानमन्त्री कप भलिबल प्रतियोगिता असारको अन्तिम साता

काठमाडौं । नेपाल भलिबल सङ्घको आयोजनमा हुने सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही असारको अन्तिम सातामा हुने भएको छ । नेपाल भलिबल सङ्घले वार्षिक कार्यक्रमअनुसार  प्रतियोगिता आगामी असार २३ देखि ३०…

सरकारले भरतपुर रङ्गशाला आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने

काठमाडौं  । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालालाई सरकारले आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा युवा तथा खेलकुद…

भलिबलमा नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल (काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगिताको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार भएको खेलमा उज्वेकिस्तानले…