वेस्टइन्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइन्डिजले नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको छ । जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३९ रन बनाएको छ । जसमा शाई होप र…