No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

भारतलाई दक्षिण एसियाली योग च्याम्पियनशिपको उपाधि

काठमाडौं । तेस्रो दक्षिण एसियाली योग स्पोर्टस च्याम्पियनशिपको उपाधि भारतले जितेको छ । भारतले ६ स्वर्ण, ८ रजत र ४ कास्य पदक जित्दै प्रतियोगितामा च्याम्पियन बनेको हो । काठमाडौँको तिलगङ्गास्थित नेपाल–भारतमैत्री धर्मशालामा सोमबार भएको फाइनल…

उरुग्वेलाई यू–२० विश्वकपको उपाधि

अर्जेन्टिनामा भएको फिफा यू–२० विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ । उरुग्वेले सोमबार बिहान भएको फाइनलमा इटलीलाई १–० ले पराजित गर्दै पहिलो पटक यू–२० विश्वकप जितेको हो । उरुग्वेका लागि लुसियानो रोड्रिगेजले ८६औं मिनेटमा गोल गर्दै…

राष्ट्रव्यापी खुल्ला पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा

भक्तपुर । भक्तपुरमा जारी राष्ट्रव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सूर्यविनायक नगरपालिका–४ हर्सचौकमा आयोजित प्रतियोगितामा न्युटन एकेडेमी, ओम सिर्जनशील समाज, लिखु टिम र गणतान्त्रिक खेलकुद महासङ्घले…

म्यानचेस्टर सिटीलाई युईएफए च्याम्पियन्स लिगको उपाधि

इंग्लिस क्लब म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हराउँदै सिटीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । इस्तानबुलमा भएको खेलमा सिटीलाई जित…

सूर्य नेपाल प्रिमियर गल्फको उपाधि दिनेश र टिमलाई

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो–एम प्रतियोगिताको उपाधि व्यवसायिक गल्फर दिनेश प्रजापति र टिमले हात पारेको छ। गोकर्ण गल्फ क्लबमा शनिबार आयोजित…

एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपाल सबै खेलमा पराजित

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल सबै खेलमा पराजित भएको छ । म्यानमार आज सकिएको खेलमा चाइनिज ताइपेइसँग ५–० गोल अन्तरले पराजित भयो । नेपालले खेलेका तीन वटै खेलमा समान ५–० को नतिजा आत्मसाथ गरेपछि जितविहीन बन्दै…

रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई

मंगलबारे । यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटाँैडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णाली र महिलातर्फ हेटौँडा विजयी भएको हो ।…

बोसिया स्मार्ट खेल प्रदर्शनी

काठमाडौं । बोसिया खेललाई प्रचार–प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना गरिएको छ । अपाङ्गता भएका व्यक्तिका लागि नेपाल बोसिया सङ्घले आयोजना गरेको उक्त प्रदर्शनीमा पूर्ण र अतिअशक्त (मस्तिष्क पक्षघात, मस्कुलर…

ए डिभिजन लिगमा फ्रेन्ड्स विजयी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत फ्रेन्ड्स क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा फ्रेन्ड्सले एपीएफ क्लबलाई ४–० गोल अन्तरले पराजित…

प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई

गण्डकी । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१ गोलअन्तरले पराजित गरेको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनका अनुसार…