No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

एपिएफलाई मकवानपुर गोल्डकपको उपाधि

मनहरि (मकवानपुर) । सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल सशस्त्र प्रहरी (एपिएफ) क्लबले हात पारेको छ । शनिबार भएको फाइनलमा नेपाल एपिएफ क्लबले एनआरटीलाई पराजित गर्यो । निर्धारित समयमा गोल गर्न नसकेपछि खेल…

मैत्रीपूर्ण फुटबलमा नेपालद्वारा चिनियाँ टोली पराजित

काठमाडौं । नेपालको यू–२३ राष्ट्रिय फुटबल टोलीले चीनको जिङहाईको युवा टोलीलाई पराजित गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाली टोलीले चीनको पहुना टोलीलाइए ५–१ गोलले पराजित गरेको हो । नेपाललाई जित…

नेपालले क्यानडाविरूद्धको सिरिज जित्यो

काठमाडौँ ।  नेपालले क्यानडाविरूद्धको तीन एकदिवसीय खेलको सिरिज जितेको छ । क्यानडाविरुद्धको शनिबार भएको दोस्रो खेलमा चार विकेट लिएर नेपालले उक्त सिरिजमाथि कब्जा जमाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर क्यानडाले…

क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो । उसका आरोन जोनसनले…

एसिसी वुमन्स प्रिमियर कपमा हङकङविरुद्धको खेलमा नेपाल विजयी

काठमाडौँ । एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको छ । जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागि कप्तान इन्दू बर्माले सर्वाधिक…

एसिसी वुमन्स प्रिमियर कपः नेपालले पायो ९४ रनको लक्ष्य

काठमाडौँ ।  एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा जितका लागि ९४ रनको लक्ष्य पाएको छ । नेपाललाई हङकङले उक्त लक्ष्य दिएको हो । मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने…

अन्तर मावि जिल्लास्तरीय फुटबलको उपाधि अक्सफोर्डलाई

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित तिलकप्रसाद सापकोटा स्मृति अन्तर मावि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि गैँडाकोटको अक्सफोर्ड कलेजले जितेको छ । स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा गैँडाकोटस्थित…

पल्सर स्पोर्ट्स अवार्डको ४ विधाका शीर्ष तीन खेलाडी छनोट

काठमाडौ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको बिभिन्न चार विधाको शीर्ष तीन खेलाडी छनौट गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शुक्रबार काठमाडौंमा पत्रकार…

चिनियाँ टोलीसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली यू–२३ टोली घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले चिनियाँ युवा टोलीसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यू–२३ टोली घोषणा गरेको छ । शुक्रबार एन्फाले चीनको नेपाल यू–२३ फुटबल टिमको घोषणा गरेको हो । नेपाली टोलीमा पुजन होना, अजय चौधरी, पदम…

क्यानडामाथि नेपालको जित

काठमाडौं । क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आफ्ना सबै विकट गुमाएर २२४ रन बनाएको थियो । जवाफी…