No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

नेपाल ओमानसँग पराजित, बन्यो समूह उपविजेता

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए मा नेपालले आफ्नो अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित हुँदै उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो । बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको…

अस्ट्रेलियाका मार्स विश्वकप छोडेर स्वदेश फिर्ता

अलराउन्डर मिच मार्स व्यक्तिगत कारणले स्वदेश फर्किएको क्रिकेट अस्ट्रेलियाले बिहीबार बताएको छ । स्वदेश फर्किएसँगै उनी अनिश्चितकालका लागि एक दिवसीय विश्वकपबाट बाहिर भएका छन् । ग्लेन म्याक्सवेल गल्फ कार्ट (बग्गी) बाट लडेर…

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । आइसीसी टी–२० विश्वकप एसिया छनोटमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको हो । ओमानका लागि कप्तान…

नोबेल मेडिकल कलेजले नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए १५ लाख दिने

काठमाडौँ । नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप १५ लाख दिने घोषणा गरेको छ । अस्पतालका प्रमुख…

मलेसियालाई हराउँदै नेपाल आईसीसी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा

काठमाडौँ । आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित…

मलेसियाले नेपाललाई दियो १ सय ६६ रनको लक्ष्य

काठमाडौँ ।  आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत जारी खेलमा मलेसियाले नेपाललाई एक सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले  ब्याटिङ गरेको…

विश्वकप एसिया छनोटमा बहराइन विजयी

काठमाडौँ ।  आइसिसी ट्वान्टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत मंगलबार भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा जीतका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ दशमलव एक ओभरमा सबै विकेट…

वन–म्यान चियर खेलाडी ‘अङ्कल पर्सी’ को निधनले श्रीलङ्का शोकमा

वन–म्यान चियर लिडर र अन्तर्राष्ट्रिय खेलहरूमा स्थायी उपस्थिति जनाउने ‘सुपर फ्यान’ को निधनप्रति श्रीलङ्काका क्रिकेट खेलाडी तथा समाचारपत्रहरूले मङ्गलबार शोक व्यक्त गरेका छन् । सतासी वर्षीय पर्सी अबेसेकराको छोटो बिरामपछि सोमबार…

आइसीसी टी–२० विश्वकप छनोटमा ओमान र हङकङ विजयी

काठमाडौँ । आइसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज यहाँ भएका दुई छुट्टाछुट्टै खेलमा ओमान र हङकङ विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारदिउँसो भएको खेलमा ओमान र मलेसियाबीचको खेलमा ओमान ३२ रनले विजयी भयो । ओमानले…

आइसिसी टी–२० विश्वकप छनोटमा युएई विजयी

काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह बी को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले बहराइनलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा युएईले बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको…