No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

भारत विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौं । न्युजिल्याण्डलाई पराजित गर्दै भारत विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । मुम्बईमा भएको सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै भारत फाइनलमा पुगेको हो । अब भारतले अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुने खेलको विजेतासँग खेल्ने छ…

पाकिस्तानको क्रिकेट टीमका कप्तान बाबर आजमद्वारा राजीनामा

काठमाडौं । पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर आजमले आफ्नो कप्तान पदबाट राजीनामा दिएका छन् । बुधबार आजामले सामाजिक सञ्जालमार्फत् आफूले पाकिस्तानको टेस्ट, एकदिवसीय र टी–२० टिमको कप्तान पद त्यागेको घोषणा गरेका हुन् । भारतमा जारी एकदिवसीय…

महिला क्रिकेटमा नेपाल तान्जानियासँग राजित

काठमाडौँ । चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलाअन्तर्गत भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा बुधबार भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो । जितका लागि एक सय १६ रनको लक्ष्य…

नेपाललाई तेस्रो रजतपदक दिलाउने खेलाडी सम्मानित

काठमाडौँ । चीनको हाङझाउमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई रजतपदक दिलाउने कराते खेलाडी एरिका गुरुङ सम्मानित भएका छन् । एसएस फाउन्डेसनद्वारा सोमबार आयोजित खेलाडी सम्मान कार्यक्रममा रजतपदक विजेता खेलाडी एरिकालाई…

फुल्चोकी क्षेत्र साहसिक खेल–पर्यटनको ‘हव’ बन्दै

काभ्रेपलाञ्चोक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यही कात्तिक १८ गते फुल्चोकी पाराग्लाइडिङको व्यावसायिक उडानको शुभारम्भ गरेपछि फुल्चोकीको काभ्रेपलाञ्चोकको पनौती नगरतर्फ कुशादेवी–विहावर क्षेत्रमा केही पाराग्लाइडिङ…

‘मञ्जुश्री ट्रेल रेस’ उपाधि रमेश र अनितालाई

काठमाडौँ ।  नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गतको तेस्रो संस्करण सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ रमेश लिम्बू र महिलातर्फ अनिता राईले उपाधि हात पारेका छन् । एक सय ७० किलोमिटर रेस लिम्बूले ३२…

महिला टि-२० शृङ्खला खेल्न नेपाली टोली हङ्कङ प्रस्थान

काठमाडौँ । हङ्कङमा आयोजना हुने चार देश सम्मिलित महिला टि ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृङ्खलामा विभिन्न चार टोलीले…

पुलिसलाई प्रथम वीरगञ्ज गोल्डकपको उपाधि

वीरगञ्ज । नेपाल पुलिस क्लबले वीरगञ्जमा सञ्चालित प्रथम वीरगञ्ज गोल्डकपको उपाधि उचालेको छ । प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–० गोलअन्तरले पराजित गर्दै पुलिसले उपाधि हात पारेको…

श्रीलंका क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । श्रीलंका क्रिकेट बोर्डमा सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन भएको भन्दै आईसीसीले तत्कालको लागि बोर्डलाई सदस्यताबाट निलम्बन गर्ने…

विश्वकप छनोटमा युएईविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत सयुंक्त अरब इमिरेट्स (युएई)विरुद्धको खेलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय पुरुष टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले…