No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

यु–१९ एसीसी प्रिमियर कपका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यु–१९ एसीसी प्रिमियर कपका लागि नेपाली नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले देव खनालको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले घोषणा गरेको टोलीमा थप चार बैकल्पिक खेलाडी पनि रहेका…

महिला भलिबलमा नेपाल भारतसँग पराजित

काठमाडौँ ।  चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग नेपाली राष्ट्रिय महिला टोली ३–१ सेटले पराजित भएको हो । खेलको पहिलो सेट २५–२३ ले गुमाएको…

एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

काठमाडौँ । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ । चीनको हाङझाउमा जारी…

एसियाली खेलकुदमा चीन १६१ स्वर्णसहित शीर्षस्थानमा

काठमाडौँ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्ण, ९० रजत र ४६ कास्यसहित दुई सय ९७ पदक प्राप्त गर्दै शीर्षस्थानमा रहेको छ । यस्तै जापान…

१९औँ एसियाली खेलकुद : रसिला प्रिक्वाटर फाइनलमा

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटर फाइनलमा प्रवेश गरेकी छिन् । महर्जनले मङ्गोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ अङ्कको सोझो…

एसियाड क्रिकेटमा  नेपाल भारतसँग पराजित

काठमाडौं । एसियाली क्रिकेटअन्तर्गत चीनको हाङझाउमा आज सम्पन्न टी २० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । भारतले प्रस्तुत गरेको दुई सय तीन रनको विशाल लक्ष्य पछ्याएको नेपालले नौ विकेटको क्षतिमा…

भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । जिझाङ युनिर्भसिटि क्रिकेट मैदानमा भएको पहिलो क्वाटरफाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार…

 एशियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पदकको सम्भावना

काठमाडौँ । १९ औं एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले पदक प्राप्त गर्ने सम्भावना देखिएको छ । चीनको हाङ्झाउमा सोमबार भएको खेलमा नेपालले बङ्लादेशलाई पराजित गरेसँगै पदक प्राप्त गर्ने सम्भावना बनेको हो । आजको…

क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ । सोमबार भएको ड्र मा क्वार्टरफाइनलमा नेपाल र भारत परेका हुन् । क्वाटरफाइनलका अन्य खेलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा…

माल्दिभ्सलाई पराजित गर्दै नेपाल विजयी

काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल विजयी भएको छ । आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९…