No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

एमालेसँग निर्वाचनमा एक्लै मैदानमा आउने कुनै दलसँग आँट छैनः अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश एकको नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश एकको शनिबार विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी…

आमनिर्वाचनमा कांग्रेसले सानदार ढंगले बहुमत ल्याउँछः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आमनिर्वाचनमा नेपाली कांग्रेसले सानदार ढंगले बहुमत ल्याउने दाबी गरेका छन् । शनिबार नेपाल कर्मचारी युनियनको आठौँ महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री थापाले आमनिर्वाचनमा…

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा शनिबार आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उनीहरुले शपथ लिएका…

चीनको रक्षा बजेट ७ प्रतिशतले बृद्धि

चीनले सन् २०२२ मा आफ्नो रक्षा बजेट ७.१ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर (करिब १७ हजार ५७७ अर्ब रुपैयाँ) विनियोजन गरेको सरकारी बजेट प्रतिवेदनले देखाएको छ ।…

टीकापुर र बर्दियाको शान्तिबजार जोड्ने कर्णाली नदीमा पुल नहुँदा नागरिकलाई सास्ती

भजनी । लुम्बिनी प्रदेशको बर्दिया शान्ति बजार र सुदूरपश्चिम प्रदेशको कैलाली टीकापुरको सम्बन्ध निकै नजिक छ । दिनहुँ कामका लागि शान्ति बजारबाट स्थानीयवासी टीकापुर आउँछन् भने टीकापुरका स्थानीयवासी शान्तिबजार पुग्छन् । गेरुवा गाउँपालिकामा रहेको…

पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ८ स्थित बजारमा शनिबार बिहान पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड बराबरको धनमाल क्षति भएको छ । स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतल्ले घरमा मटिहानी नगरपालिका–७ बस्ने भोलाकुमार महतोले सञ्चालन…

रुसमा फेसबुक, ट्विटर र युट्युबमाथि प्रतिबन्ध

रुस सामाजिक सञ्जालमाथि कठोर बन्दै गएको छ । आफ्नै देशभित्र युक्रेन आक्रमणको विरोध भएपछि रुसले फेसबुकपछि ट्विटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ । रुसमा युट्युब, ट्विटर र फेसबुक सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हुन् । रुसको देशको मिडिया…

२१ वर्षसम्म थातथलोको ठेगान नलागेका पश्चिम तराईका पूर्व कमैयाको कथा–व्यथा

कमैया जीवनबाट मुक्ति पाए पनि २१ वर्षसम्म थातथलोको ठेगान नलागेका पश्चिम तराईका पूर्व कमैयाको कथा–व्यथाले भन्छ— त्यसबेलाको राजतन्त्रदेखि अहिलेका स्थानीय सरकारसम्म कोही आफ्नो भएनन्। उन्नती चौधरी | खाेज पत्रकारिता केन्द्र पश्चिम…

गुणस्तरीय काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । तनहुँको भानु नगरपालिका–६ स्थित बागेश्वरी मार्ग कालोपत्रका लागि भइरहेको कामको शुक्रबार निरीक्षण गर्दै गुणस्तरमा…

बन्दीपुरमा नेपाली मौलिकता झल्किने ‘हिल्स रेसिडेन्स’ बन्दै

तनहुँ । तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा ‘बन्दीपुर हिल्स रेसिडेन्स’ बन्ने भएको छ । नेपाली घर प्रालीले बन्दीपुर–२ मा पहिलो पटक आरामदायी उक्त हाउजिङ बनाउन लागेको हो । पर्यटकीय गन्तव्यका रुपमा चर्चित बन्दीपुरमा आवाससँगै घरबास पनि सञ्चालन…