No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

तीनसय ग्राम मह एक मिनेट ४८ सेकेन्ड खाएर  प्रतियोगितामा पौडेल प्रथम

गण्डकी ।   सुन्दा अनौठो लाग्न सक्छ, दुुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ । विसं २०६० मा तीन/तीन हजारमा दुईवटा…

खरको छानोको घर पर्यटकको रोजाइमा

मुग्लिन (चितवन) । चितवनको पहाडी भेगमा पनि पछिल्लो समय खरको छानो भएका परम्परागत घर कमै भेटिन्छन् । विसं २०७२ पछिको भूकम्पले क्षति पुगेपछि प्रायः जसोको घरमा जस्तापाताको छानो प्रयोग भएका छन् । इच्छाकामना-२ मायाटारका टीका गुरुङको खरको छानोले…

तनहुँमा मिनी ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा…

बर्दियाबाट काठमाडौं आइरहेको बस दाङमा दुर्घटना, दुईजनाको मृत्यु, दुई घाइते

देउखुरी (दाङ) । बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ…

कहिले पाउलान् १४ लाख ४० हजारले सवारी चालक अनुमतिपत्र ?

काठमाडौँ । कहिल्यै समाधान नहुने समस्याका रुपमा स्थापित छ सवारी चालक अनुमतिपत्र अर्थात सवारी लाइसेन्स । सरकारले अनेकन प्रयास गरे पनि गुनासो आउन छाडेको छैन । समाधानका अनेकन उपाय अवलम्बन गरिए पनि सुधारको गुन्जायस छैन । हरेक दिन सवारी चालक…

१५ वर्षअघिको हत्या घटनामा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी

कर्णाली । १५ वर्षअघि कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोप लागेका अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित ६जनालाई पक्राउ गर्न सुर्खेत प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति पाएको छ । प्रहरीका अनुसार अदालतले…

 रुकुम पश्चिममा १६ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएका रुकुम पश्चिममा अस्थायी आवास निर्माण जारी छ हालसम्म जिल्लाभर १६ हजार तीन सय ४६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् ।…

दार्चुलामा एक व्यक्तिको छुरा प्रहारबाट दुई प्रहरी घाइते

धनगढी । दार्चुलामा एक व्यक्तिको छुरा प्रहारबाट दुई प्रहरी घाइते भएका छन् । आइतबार दार्चुलाको महाकाली नगरपालिका–१ दहका २३ वर्षीय उमेश कुँवरले चक्कु प्रहार गर्दा दुई प्रहरी घाइते भएका हुन् । छुरा प्रहारबाट प्रहरी हवल्दार जयबहादुर खड्का र…

तीन महिनाअघि हत्या गरेको शव खाटमुनि फेला, अरोपी भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौंमा डेरामा बसेकी एक महिलाको शव हत्याको तीन महिनापछि सडेको अवस्थामा फेला परेको छ । काठमाडौं महानगरपालिका–१५ शोभा भगवतीमा तनहुँको भिमादकी ५१ वर्षीया सफिना मियाँको शव फेला परेको हो । घटनाको अनुसन्धानमा खटिएको प्रहरीले…

जङ्गी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी

काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापना दिवसका अवसरमा यही माघ ९ गतेदेखि १३ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्वीर र युनिट विशेष प्रदर्शनी सञ्चालन गर्ने भएको छ । प्रदर्शनीमा सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने…