No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

सशस्त्र प्रहरीले गरायो दशगजाको १७ किलोमिटर क्षेत्र खाली

काठमाडौँ । नेपाल र भारतीय सुरक्षा सङ्गठनको  समन्वयमा दुवै देशको सिमाना दशगजा खाली गर्ने कार्य अघि बढिरहेको छ । सशस्त्र प्रहरी र भारतीय  सशस्त्र सीमा बलको समन्वयमा हालसम्म ३८ स्थानमा पाँच सय ५६ घरटहरा हटाई करिब १७ किलोमिटर दशगजा खाली गरिएको…

श्रम स्वीकृति लिएर ६ महिनामा तीन लाख नेपाली गए विदेश

काठमाडौँ ।  वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख बढी पुगेको छ । साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या तीन…

वायुसेवा कम्पनीले काठमाडौँबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौँ बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो ।…

कोरोना भाइरसविरुद्धको ४० लाख डोज खोप नष्ट गरिँदै

काठमाडौँ ।  सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य…

प्रधानमन्त्री र श्रीलङ्काली राष्ट्रपति विक्रमासिङ्घेबीच सार्कलाई सक्रिय तुल्याउने विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटावार्ता भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका उनीहरुबीच शनिबार द्विपक्षीय…

हिउँ माथि सर्न थालेपछि चिन्तित बन्दै मनाङबासी

मनाङ । नदी किनारै किनार सुन्दरता थप्दै हाँसिरहेको हिमाल र अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्ने क्रमसँगै स्वर्गीय आनन्द लिन पाइन्छ मनाङमा जसबाट प्राकृतिक सौन्दर्यताको पूर्ण रुपमा अनुभूति गर्न सकिन्छ। हिमालबाट आएको मर्स्याङ्दी नदीको…

पहिचान पक्षधरसँग वार्ताका लागि समिति गठन

विराटनगर । कोशी प्रदेश सरकारले आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा वार्ता समिति गठन गरेको हो । समिति…

पुम्दीकोटमा बन्दैछ ‘गुटेरेस प्वाइन्ट’

धर्मेन्द्र झा/वासुदेव पौडेल, गण्डकी ।  संयोग र सौभाग्य दुवै मान्नुपर्छ त्यसदिन पुम्दीकोटको आकाश खुलेको थियो, हिमाल पूरै हाँसेका थिए । पोखरा पुग्ने जोकोहीलाई पनि त्यहाँबाट देखिने हिमाल र पोखराको दृश्य मनमोहक लाग्छ । यस्तै लागेको थियो गत…

मुग्लिन–पोखरा सडकको १९.५ किलोमिटर कालोपत्र

दमौली (तनहुँ) । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्र भएको छ । तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्र सकिएको हो । सडक योजना पूर्वी खण्डका इञ्जिनियर…

परिवर्तन उल्ट्याउने खेल भइरहेको छः नेता सिंह

विराटनगर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्राप्त राजनीति उपलब्धी जोगाउँदै अब आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको कार्यक्रममा नेता सिंहले कांग्रेसको नेतृत्वमा…