No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

भारतीय दूतावासबाट २० करोडका योजना सोझै बाँड्न सक्ने सम्झौता गर्नु राष्ट्रिय हित विरोधी कदमः झलनाथ…

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालस्थित भारतीय राजदूतावासबाट २० करोडका योजनाहरू नेपालमा सोझै बाँड्न सकिनेगरी भएको सम्झौताप्रति आपत्ति जनाएका छन् । शुक्रबार विज्ञप्ति जारी गरी खनालले सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र…

प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग गरेको छ । उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले योग्यता पुगेका उम्मेदवारहरूबाट दश दिनभित्र आवेदन माग गरेको हो । राजनीतिक भागबण्डा गरेर…

राष्ट्रियसभाको उम्मेदवार चयन गर्न एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बेलाइएको छ । राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा…

सशस्त्र प्रहरीमा खुल्यो इन्स्पेक्टरदेखि परिचरसम्मका लागि जागिर

काठमाडौं । सशस्त्र प्रहरीमा विभिन्न पदमा जागिर खुलेको छ । सशस्त्र प्रहरीले शुक्रबार प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि परिचरसम्म विभिन्न पदमा २८८ जनाका लागि दरखास्त आह्वान गरेको हो । उसले ९९ इन्स्पेक्टर, ९८ असई, ६५ भान्से, १० कुचीकार, ४…

ध्रुवे हात्तीले फेरि मच्चाउन थाल्यो आतंक, चार घर भत्कायो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले पुनः आतङ्क मच्चाउन थालेको छ । ध्रुवे हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी…

भारतीय विदेशमन्त्रीद्वारा देउवा, नेपाल र यादवसँग भेट

काठमाडौँ । नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री डा एस जयशङ्करबीच भेटवार्ता भएको छ  । बिहीबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा छलफल भएको कांग्रेस पार्टी कार्यालयले…

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस २१ गते शनिबार केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा…

एमाले अध्यक्ष ओली र भारतका विदेशमन्त्रीबीच भेट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतका विदेशमन्त्री एस जयशंकरबीच शिष्टाचार भेट भएको छ । त्यस अवसरमा दुई देशबीच विद्यमान सम्बन्धबारे छलफल भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । अध्यक्ष ओलीले भारतसँग…

काठमाडौंका पेट्रोल पम्पले ४५ दिनभित्र शौचालय सञ्चालन गर्नुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका पेट्रोल पम्पले ४५ दिनभित्र शौचालय सञ्चालन गर्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकामा बिहीबार बसेको नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, महानगर प्रहरी बलका…

१२ वर्षे देवी नाच, तस्बिरमा

काठमाडौँको नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) को १२ वर्षे देवी नाच बिहीबार पाटन दरबारस्थित कात्तिक दबडलीमा प्रदर्शनी गर्दै । देवी नाचमा भैरब, कुमारी, शिव द्यः, श्वेतकाली, बाराही, व्याङगिनी, महालक्ष्मी, ब्रम्हायणी, रुद्रायणी, इन्द्रायणी,…