No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

हर्कको साम्पाङ प्रश्नः मैले लगाएको एक पाउको ताला देख्ने अदालतले किन देखेन हजारौँ बिरामीले उपचार…

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरे दिएको आदेशप्रति असन्तुष्टि जनाएका छन् । शुक्रबार सामाजिक संजालमार्फत मेयर साम्पाङले हजारौं…

बालाजु जलाधार क्षेत्रबाट तीन करोड लिटर पानी जमिनमुनि पठाइने प्रणाली निर्माण

काठमाडौँ । बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब तीन करोड लिटर (३० हजार किलोलिटर) पानी पुनःभरण हुने प्रणाली निर्माण गरिएको छ । यो बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो । काठमाडौँ महानगरपालिकाले कोकाकोला बेभरेज नेपाल,…

१२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन सम्भव छ ?

काठमाडौँ । सरकारले अघि सारेको १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन, खपत र व्यापारको लक्ष्य सम्भव हुने यस क्षेत्रमा कार्यरत सरोकार भएका निकाय तथा संस्थाका प्रतिनिधिले बताएका छन् । मुलुकको आवश्यकतालाई ख्याल गर्दै सो लक्ष्य…

सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्याएर दिगो शान्ति सुनिश्चित गर्ने प्रधानमन्त्रीको…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्याएर दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर…

यो राजनीतिक र कूटनीतिक माध्यमबाट शान्तिको स्थायी समाधान खोज्ने समय होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)ले समतामूलक समृद्ध विश्वको स्थापना गर्न निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । युगाण्डाको काम्पलामा आयोजित नामको १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै…

लगानी सम्मेलनमा विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न अर्थमन्त्रीको…

काठमाडौँ । आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारीमा तीव्रता दिन अर्थमन्त्री डा प्रकाशशरण महतले निर्देशन दिएका छन् । शुक्रबार बसेको लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमार्फत अर्थमन्त्री महतले…

सरकारले गर्यो २९ सहसचिवको सरुवा

काठमाडौं । सरकारले बिभिन्न निकायमा कार्यरत २९ जना सहसचिवको सरुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवहरुको सरुवा गरेको हो । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको पनि सरुवा भएको छ । मेयर…

आम सञ्चार, मिडिया काउन्सिल र सामाजिक सञ्जाल नियमनसम्बन्धी तीन विधेयक आउँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल मिडिया काउन्सिल, आमसञ्चार र सामाजिक सञ्जाल (व्यवस्थापन तथा नियमन) सम्बन्धी तीन विधेयकको मस्यौदा तयार गरेको छ । नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयकको मस्यौदामा अर्थ मन्त्रालयको सहमति लिई…

खुलामञ्चलाई जनआवाज मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाउन बाबुरामको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले खलामञ्चलाई अझ खुलै रहन दिएर व्यवस्थित बनाउन सुझाव दिएका छन् । काठमाडौं महानगरपालिकाले खुलामञ्च मासेर फुटबल मैदान बनाउन लागेको खबर बाहिरिएपछि शुक्रबार सामाजिक संजालमार्फत भट्टराईले…

६ लाख स्मार्ट लाइसेन्स नेपाल आइपुग्यो, बाँकी ६ लाख आउन ४५ दिन लाग्ने

विजेता कर्ण, काठमाडौँ ।  यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये ६ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी ६ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ ।…