No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

साभार/विविध

भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाएकी भारगाउँकी १९ वर्षीया जमुना

बाँके । जमुना बुढामगर भर्खर १९ वर्षको भइन् । केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाइन् । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहन्छिन् । भूकम्पबाट घाइते उनी हाल…

गुमनाम ‘गुरिल्ला ट्रेक’

गण्डकी । पर्यटक पथप्रदर्शक दिवस गुरुङका भनाइमा ‘लुकेको हीरा’ हो 'गुरिल्ला ट्रेक'। गतसाल मध्यबर्खामा उनले ३५ दिन उक्त ट्रेकमा एक्लै पदयात्रा गरेका थिए। गत वर्षको साउनको दोस्रो साता पोखराबाट निस्किएका उनले पर्वत, बागलुङ, पूर्वी रुकुम हुँदै…

बमबारीबीच गाजामा सन्तान जन्माएकी जुमानाको अनुभव

एक महिनाअघि गाजा निवासी जुमाना इमाद बच्चालाई जन्म दिने बेला हुन लागेकी गर्भवती थिइन् । अन्तिम चरणमा पुग्दा बढ्दै गएको भारी जिउको तस्बिर खुसी भएर उनले शेयर गरिरहेकी थिइन् । उनलाई आफूले जन्माउँदै गरेको बच्चा छोरी हो भन्ने थाहा थियो। उनका पति…

हमासको कब्जाबाट मुक्त भएपछि लिफ्शिट्जले भनिन्-नर्कजस्तो ठाउँमा बसेर आएँ

हमासले दुई सातासम्म बन्धक बनाएर सोमबार रिहा गरेकी एक ८५ वर्षीया वृद्ध तथा अभियानकर्मी योखेभेद लिफ्शिट्जले आफू नर्कजस्तो ठाउँमा बसेर आएको बताएकी छन् । मोटरसाइकलमा आइका बन्दुकधारीहरूले उनी र उनका पतिलाई अपहरण गरी गाजास्थित भूमिगत सुरुङमा…

२०८५ सालदेखि १३ लाख बालबालिका शिक्षाको आधारभूत अवसरबाट वञ्चित हुने

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन– २०७५ पूर्ण कार्यान्वयनका लागि सरकारले कुनै तयारी नगर्दा २०८५ सालदेखि करीब १३ लाख बालबालिका आधारभूत अवसरबाट वञ्चित हुने अवस्था आउँदैछ। शिक्षामा सबैको सहज पहुँच र निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले ल्याइएको…

बर्डफ्लू रोक्न कुखुराको जीन सम्पादन

अनुसन्धानकर्ताहरूले जीन सम्पादन प्रविधि प्रयोग गरी बर्डफ्लू रोग प्रतिरोध गर्न सक्ने आंशिक क्षमता भएका कुखुरा विकास गरेका छन् । ती कुखुरा बर्डफ्लूबाट पूर्ण रूपमा सुरक्षित नभए पनि वैज्ञानिकहरू तीन वर्षभित्र उक्त रोग लगाउने भाइरसलाई रोक्न…

सुरक्षा नभएपछि अभिभावकहरू किशोरी छोरीको पाठेघर झिक्न र बन्ध्याकरण गरिदिन विवश

बौद्धिक अपाङ्गता भएका किशोरीमाथि हिंसाका घटनामा बढ्दै जाँदा संरक्षण र सुरक्षा नभएपछि अभिभावकहरू किशोरी छोरीको पाठेघर झिक्न र बन्ध्याकरण गरिदिन विवश छन्। दुर्गा राना मगर | खोज पत्रकारिता केन्द्र कास्कीकी आरतीलाई उनको परिवारले अरू वेला…

‘कार्टेलिङ’ गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने व्यापारीमाथि कडारुपमा प्रस्तुत हुन्छौंः…

काठमाडौँ । नेपालीहरुको ठूलो चाड दसैँ, तिहार तथा छठ नजिकै आइपुगेको छ । चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिँदै आएका छन् । व्यावसायिक क्रियाकलाप स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा…

बडिमालिका क्षेत्रमा पर्यटन र पूर्वाधार विकासका लागि कागजमा ३८ करोड खर्च, काम शून्य

सुदूरपश्चिमको बडिमालिका क्षेत्रमा पर्यटन र पूर्वाधार विकासका लागि कागजमा ३८ करोड खर्च भएको देखिए पनि त्यहाँ सिन्को भाँचिएको छैन। अझ विडम्बना त यत्रो अनियमितताका लागि कोही पनि जवाफदेही हुनु परेको छैन। वसन्तप्रताप सिंह/विद्या राई |…

धर्मको राजनीति गर्नेहरुलाई निषेध गर्नुपर्छः बाबुराम भट्टराई(अन्तरवार्ता)

काठमाडौँ । नेपालको राजनीतिक फाँटमा बौद्धिक छविका रुपमा परिचित डा बाबुराम भट्टराई संविधानसभाको पहिलो निर्वाचनमा भारी मतका साथ गृह जिल्ला गोरखाबाट निर्वाचित भएका थिए । प्रवेशिका (एसएससी) र  प्रमाणपत्र तह (आइएससी) मा सर्वाेत्कृष्ट…