No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

रामपुरमा व्यावसायिक कालिजपालन

पाल्पा । पाल्पाकाे रामपुर क्षेत्रमा नयाँ व्यवसायको रूपमा कालिजपालन थालनी भएको छ । रामपुर नगरपालिका–४ स्थित बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले व्यवसाय सुरु गरिएको छ । चारैतिर व्यवस्थित तारजालीले घेरेको भिरालो जमिनमा कालिजपालन थालनी भएको हो…

एनसेलको सेयर हस्तान्तरणमा लेखा समितिका ९ जिज्ञासा

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले एनसेलमा रहेको आजियाटा ग्रुपको सेयर खरिद बिक्रीका विषयमा चासो राखेको छ । समितिले आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै यस विषयमा ९ वटा जिज्ञासा…

सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर स्थापना

बारा । सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ सेन्टर स्थापना भएको छ । नेपाल आयल निगमले स्थापना गरेको रिफ्युलिङ सेन्टरको आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि…

पुनहिलमा चार महिनामा १२ हजारभन्दा बढी पर्यटक

बेनी । चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा विगत साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । साउनदेखि मङ्सिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना…

नेप्सेमा ७ अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से ७ दशमलव २९ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव २३ विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्सबाहेक सबै समूहको शेयर घटेको छ । आज बीमा, होटल तथा पर्यटन, विकास बैंक…

अन्तःशुल्कको तीन हजार थान स्टिकरसहित व्यवसायी पक्राउ

विराटनगर । राजस्व विभागले प्रयोग गर्ने अन्तःशुल्कको स्टिकर दुरुपयोग गर्ने मोरङको धनपालथान गाउँपालिका–४ का एक व्यापारी पक्राउ परेका छन् । गाउँपालिकाको कर्सिया बजारस्थित केशव किराना पसलका सञ्चालक ४८ वर्षीय सुनीलकुमार राजवंशीलाई प्रहरीले…

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन प्राधिकरणलाई अर्थ मन्त्रालयको निर्देशन

काठमाडौँ ।  अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असूलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई…

रोयल्टी नबुझाउने ३० वटा दूरसञ्चार प्रदायकलाई सम्पर्कमा आउन प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सम्पर्कमा आउन अनुरोध दिएको छ । प्राधिकरणले आइतबार सूचना जारी गरी सात दिनभित्र सम्पर्कमा आउन भनेको हो । नियमानुसार रोयल्टी नबुझाएको भन्दै दूरसञ्चार कम्पनीलाई सात…

२३ खर्ब ५७ अर्ब नाघ्यो सार्वजनिक ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक…

हिमालय एयरलाइन्सको काठमाडौँ–साङ्घाई उडान सुरु

काठमाडौँ ।  हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठूलो सहर साङ्घाईमा शनिबारदेखि नियमित उडान प्रारम्भ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार ९ः२० बजे एक सय ३७…