No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

गण्डकीलाई लामाचौर कप भलिबलको उपाधि

कास्की । पोखरामा सञ्चालन भएको ‘लामाचौर कप महिला तथा पुरुष’ राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा–१६ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको…

पुरुष भलिबलमा नेपाल बहराइनसँग पराजित

काठमार्डौ । १९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ । चीनको हाङझाउमा भएको खेलमा नेपाल आफ्नो पहिलो खेलमा बहराइनसँग नेपाल ३–१ ले पराजित भएको हो । पहिलो सेटमा नेपाल २५–२० ले विजयी भए पनि त्यसपछि लगातार ३ सेट…

पुलिसलाई लामाचौर कप भलिबलको उपाधि

पोखरा । विभागीय टोली नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि  जितेको छ । सोमबार दिउँसो भएको फाइनल खेलमा न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । इन्द्र राज्य…

एलपिएल क्रिकेट प्रतियोगितामा १६ टोली सहभागी हुने

सुदूरपश्चिम । कैलालीको धनगढीमा आयोजना हुने लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) सिनियर टी–२० क्रिकेट प्रतियोगितामा सहभागी हुने टोलीको टुङ्गो लागेको छ । आयोजक लिटिल फ्लावर स्पोर्ट्स क्लब धनगढीका अध्यक्ष रामचन्द शाहीले प्रतियोगितामा…

एसिया कप क्रिकेटको उपाधि भारतलाई

काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा घरेलु टोली श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले कुनै पनि विकेट नगुमाएर पूरा गरेको थियो । भारतका लागि शुभमन गिलले २७ र इशान किशानले २३ रन बनाए ।…

सहारा क्लब पोखराको अध्यक्षमा केशवराज बराल चयन

कास्की । सहारा क्लब पोखराको अध्यक्ष पदमा केशवराज बराल निर्विरोध निर्वाचित भएका छन् । क्लवले यहाँको फुटबल खेल विकास र विस्तार तथा एकेडेमी सञ्चालन गरी आवश्यक खेलाडी उत्पादन गर्दै आएको छ । मोफसलमै उत्कृष्ट क्लबका रूपमा स्थापित क्लबको शनिबार…

मुस्ताङ गल्फको उपाधि श्यामलाई

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा शनिबार भएको दोस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि श्याम तामाङले जितेका छन्  । लोमान्थाङ गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा तामाङले ९ होल ३६ पारमा भएको खेलमा एक अण्डर १९…

हेटौंडामा असोज १६ देखि राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने

मकवानपुर । हेटौँडामा  दुई लाख राशिको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक नागस्वती भेट्रान्स क्लबले आगामी असोज १६ गतेदेखि दोस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिता…

एसियाली खेलकुदमा भाग लिने क्रिकेट टोलीको नाम सार्वजनिक

काठमाडौँ । आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङघ (क्यान)ले शुक्रबार १५ सदस्यीय नेपाली क्रिकेट…

श्रीलंका एसिया कपको फाइनलमा

काठमाडौं । श्रीलंका पाकिस्तानलाई हराउँदै एसिया कपको फाइनलमा पुगेको छ। सुपर फोर अन्तर्गत गएराति भएको खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै श्रीलंकाले फाइनलमा स्थान सुरक्षित गरेको हो । पाकिस्तानले दिएको २५२ रनको लक्ष्य पछाएको खेलमा…