No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रदर्शन हुने

काठमाडौं । बहुपति प्रथामा आधारित चलचित्र टुल्की आगामी जेठ १२ गतेदेखि प्रदर्शनी हुने भएको छ । ‘द पाल्म गुप्र प्रालि’ले निर्माण गरेको चलचित्रमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको निर्माता शेखर लामाले…

खोटाङ । खोटाङको साकेला गाउँपालिकामा आयोजना गरिएको ‘पालिका प्रतिभा–२०८०’मा गायनतर्फ रवीन दियाली र नृत्यतर्फ मेनुका राई प्रथम भएका छन् । गाउँपालिकासँगको सहकार्यमा खोटाङ कलाकार समाजले प्रतियोगिता आयोजना गरेको हो । जिल्लाका दशवटै पालिकामा…

प्रमोद खरेलको ‘मलाई बाँच्न सिकायौ तिमीले’

काठमाडौं । गायक प्रमोद खरेलको 'मलाई बाँच्न सिकायौ तिमीले' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार नमिता दवाडीको शब्द सृजना रहेको गीतमा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ । मिक्सिङ तथा मास्टरिङ पनि हेमन्तकै रहेको भिडियोले प्रेम,…

कस्तो छ ‘नाई नभन्नु ल ६’ ?

काठमाडौं । नेपाली चलचित्रमा शृङ्खलाको सुरूवात गरेर सफल भएको उदाहरण हो, ‘नाई नभन्नु ल’ । पहिलो शृङ्खला बनेको चार वर्षपछि दर्शकसामू आएको दोस्रो शृङ्खला सफल भयो । बालकलाकारमा अनुभव रेग्मी र गायनमा प्रेम परियार पनि स्थापित भए । त्यसपछि यसको…

‘दुई कदम’को २० प्रतिशत छायाँकन बाँकी

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘दुई कदम’को ८० प्रतिशत छायाँकन सकिएको छ । चलचित्रको हाल पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा सुटिङ भइरहेको छ । दयाराम घिमिरेको कथा रहेको प्रेमकथात्मक…

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको ‘जिन्दगीका तरेली’

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्वम लोकापर्ण गरिएको छ । उनका पिता कुलबहादुर श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठले शनिबार आयोजित समारोहमा एल्वम सार्वजनिक गरेका हुन् । एल्वममा तिमी अर्कै भयौँ,…

वरिष्ठ साहित्यकार काइँलालाई एक लाख राशिको पुरस्कार

काठमाडौं । नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा शनिबार आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरेका छन् । पुरस्कारको राशि एक लाख…

कमेडी वेब सिरिज ‘किच किच’ प्रशारणमा

काठमाडौं । रन लामाको निर्माणमा कमेडी वेब सिरिज ‘किच किच’ प्रशारणमा आएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर वेब सिरिज ‘किच किच’ को बारेमा जानकारी दिइएको हो । खेमनाथ खनालको निर्देशन रहेको किच किच प्रत्येक बिहिबार रन लामा युटुब…

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौं । एकसाथ तीन चलचित्र प्रदर्शनमा आएका छन् । ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’ र ‘कैदीको पत्र’ वैशाख १५ मा प्रदर्शनमा आएका हुन् । गत सोमबार काठमाडौँमा गरिएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको ‘प्रसाद २’ शृङ्खलाबद्ध रूपमा आएको…

बलिउड चलचित्रमा नेपाली अभिनेता टङ्क

काठमाडौं । लियो ट्याङ्कको उपनामले परिचित नेपाली चलचित्र तथा साङ्गीतिक भिडियोमा देखिएका अभिनेता टङ्क धमलाले हालै भारतीय चलचित्र ‘एनिमल’ मा अभिनय गरेका छन् । ‘अर्जुन रेड्डी’ र त्यसको रिमेक ‘कविर सिंह’ निर्देशन गरेर स्थापित भएका निर्देशक…