No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

झरना थापाको ‘भगवत् गीता’ भदौ २९ मा रिलिज हुने

काठमाडौं । सुनिल कुमार थापाले निर्माण गरेको फिल्म ‘भगवत् गीता’ आगामी भदौ २९ गते रिलिज हुने भएको छ । निर्माण टिमले बिहीबार फिल्मको प्रदर्शन मिति तय भएको जानकारी दिएको छ । झरना थापा निर्देशित यो फिल्म यसअघि भदौ १५ गतेलाई रिलिज मिति तोकिएको…

समीक्षाको जिन्दगीको भावना बोकेको ‘लैजा सन्देश’

काठमाडौं । अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको गीत ‘लैजा सन्देश’ सार्वजनिक भएको छ । गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ । अर्जुन र समीक्षाले दर्जन बढी गीतमा सहकार्य गरेका छन् । संगीतकार पोखरेलले समीक्षाका लागि तयार गरेको यो १३ औँ…

भ्रष्ट दल-तन्त्र !

भ्रष्ट दल-तन्त्र ! लुटेरा समूहलाई राजनीतिक दल पनि कसरी भनौ ? दल-तन्त्र मच्चाउनेलाई कसरी लोकतान्त्रिक भनौ ? राज्यसत्तामा बसेर लोकतन्त्रको हुर्मत लिदैं, भ्रष्ट काम गर्नेलाई कसरी नेता भनौ ? भ्रष्टहरुलाई राज्य सत्ता होईन, जेलघर तिर…

कस्तो छ ‘ज्याकी : आई एम ट्वान्टी वान ?’

काठमाडौं । गत हप्तादेखि नयाँ चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’ प्रदर्शनरत छ । बनिरहेका चलचित्रको भिडमा यो फरक देखिएको छ । किनकि नृत्यलाई प्रमुख विषय बनाएर यसको कथा भनिएको छ । नृत्य निर्देशनमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रिनाशा…

‘आमा बनेपछि पात्रसँग नजिकिएँ’

काठमाडौं । चारवर्ष अगाडि अभिनेता विजय बरालसँग विवाह बन्धनमा बाँधिएकी अभिनेत्री प्रमिला खनालले आमा बनेपछि त्यो पात्रको गहिराईलाई बुझेको बताएकी छन् । आफू अभिनित प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हुक्काः एन एब्जर्ड ड्रिम’ बारे जानकारी दिन…

लोपोन्मुख हुँदै घाटु नाच

दमौली । “पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ । नयाँ पुस्ताको चासो कम छ”, तनहुँको भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङले भने, “अहिले कतै–कतैमात्रै घाटु नचाएको पाइन्छ ।” बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा…

मध्यपूर्वकी नेपाली मोडल

भेषराज कार्की, काठमाडौँ । मध्यपूर्वी देशहरू नेपालमा खासगरी नेपाली कामदारहरू काम गर्न जाने गन्तव्यका रूपमा चिनिन्छन् । संयुक्त अरब इमिरेट्स (युएई) को पहिचान पनि नेपालमा लगभग त्यही नै हो भन्दा हुन्छ । यो देश पनि नेपाली श्रमिकको गन्तव्यस्थलका…

‘नाईं नभन्नु ल ६’ र ‘प्रसाद २’ ले गरेनन् राम्रो व्यापार

काठमाडौं । चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छ । यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उच्च छ । चलचित्र विकास बोर्डमा बक्सअफिसको विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले १५ करोडभन्दा बढीको…

द्वन्द्वकालको कथावस्तुमा विमलाले ल्याइने गीतिकथा ‘खती’

काठमाडौं । सशस्त्र द्वन्द्वकालको कथावस्तुमा आधारित गीत ‘खती’ युट्युवमा सार्वजनिक भएको छ । डीआर सुजनको स्वरमा तयार भएको गीतलाई विमला हुमागाईंले लेखेकी हुन् । गीतमा गायक सुजनकै संगीत र निर्देशन छ । विनोद बाजुरेलीले संगीत संयोजन गरेका छन् ।…

हिराकाजीको ‘पर्खी बस’

काठमाडौं । गीतकार हिराकाजी  थापाको 'पर्खी बस' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रमेश सापकोटाको स्वरमा रहेको गीतमा गीतकार थापाको शब्द,  बिक्रम थापाको संगीत तथा  कुशिल सिंहको एरेन्ज , किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । आफ्नो…