No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

अमेरिकामा त्रिदेशीय कला र संस्कृति प्रस्तुत

काठमाडौं । नेपाल, कम्बोडिया र बर्माका कलाकारले अमेरिकाको फिलाडेल्फियामा आइतबार आयोजित एक कार्यक्रममा आ–आफ्नो कला र संस्कृति प्रस्तुत गरेका छन् । सगरमाथा र लुम्बिनीको ब्यानरमा आयोजना गरिएको कार्यक्रममा ती कलाकारले आ–आफ्ना देशको गीत सङ्गीत…

कंगोमा निधन भएका सिल्लाको परिवारलाई एनआरएनएको २६ लाख सहयोग

काठमाडौं । वैदेशिक रोजगारीको लागि कंगोमा निधन भएका डोटीका सुरेश सिल्लाको परिवारलाई गैरआवासीय नेपाली संघले सहयोग गरेको छ । गैरआवासीय नेपाली संघ, कंगोको सक्रियतामा संकलित २६ लाख ६१ हजार रुपैयाँ उनको परिवारलाई राहतस्वरुप हस्तान्तरण गरिएको हो ।…

एनआरएनएद्वारा मधेश प्रदेशलाई मोबाइल ब्लड बस हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आइसीसी) ले मधेश प्रदेशमा मोबाई ब्लड बस हस्तान्तरण गरेको छ । बिहीबार जनकपुरमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपाल रेडक्रस सोसाइटी…

जिपी कोइराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमिरे न्यूयोर्कमा सम्मानित

न्यूयोर्क । जिपी कोइराला फाउन्डेशन अमेरिकाका पहिलो नेपाली अमेरिकन अध्यक्ष सोमनाथ घिमिरेलाई न्यूयोर्कमा सम्मान गरिएको छ । न्यूयोर्कको जमैका हिलसाईडस्थित ताजमहल पार्टी प्यालेसमा अमेरिकाकै साउथ ऐसियन समुदायको सबैभन्दा पुरानो न्यु–अमेरिकन…

राप्रपाले अष्ट्रेलियामा भव्यताका साथ मनायो पृथ्वीजयन्ती

एडिलेट अष्ट्रेलिया । ३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस अष्ट्रेलियाको एडिलेट शहरमा धुमधामका साथ मनाइएको छ । प्रवासी नेपाली एकता समाज पानस अष्ट्रेलिया तथा ओशियानाको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि राप्रपा वरिष्ठ नेता…

नेपालमा लगानी प्रवर्द्धन गर्न कोपेनहेगनमा सांस्कृतिक कार्यक्रम

काठमाडौं ।  नेपाली राजदूतावास डेनमार्कले नेपालमा पर्यटन तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार राजधानी कोपेनहेगनमा एक कार्यक्रमको आयोजना गरेको छ। आर्थिक कूटनीतिअन्तर्गत आयोजित उक्त कार्यक्रममा पर्यटन तथा अन्य व्यवसायी, पत्रकार,…

राजदूत सुवेदीद्वारा स्वीस महासंघका अध्यक्षसमक्ष ओहदाको प्रमाणपत्र पेश

काठमाडौं । स्विस महासंघका लागि नेपालका राजदूत रामप्रसाद सुवेदीले स्विस महासंघका अध्यक्ष भायोला एमहेर्डसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। बर्नस्थित सङ्घीय राजाप्रसादमा आयोजित विशेष समारोहमा राजदूत सुवेदीले अध्यक्ष…

सोह्र वर्षदेखि मलेसियामा सम्पर्कविहीन विनोदको खोजीका लागि परिवारको आग्रह

झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए । “२२ वर्षको हुँदा मलेसिया गएको…

शाहको अध्यक्षतामा पानस हङकङको कार्य समिति चयन

हङकङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यतामा प्रवासी नेपाली एकता समाज(पानस), हङकङको अधिवेशन तथा अन्तरक्रिया कार्यक्रम भब्यरूपमा सम्पन्न भयो । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पानस…

अमेरिकामा नेपाली सांगीतिक उत्सव

न्यूयोर्क ।  नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ। इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ…