No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

आरके समूहद्वारा एनआरएनएको पुनः निर्वाचन गर्न माग

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को राजेन्द्रकुमार (आरके) शर्मा समूहले अनलाइन प्रणालीमार्फत गत महिना सम्पन्न निर्वाचनमा योजनाबद्धरूपमा धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेको छ । एनआरएनए आरके समूहद्वारा मंगलबार…

भूकम्प पीडितका लागि एनआरएनएले दश लाख सहयोग गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई राहतका लागि तत्काल १० लाख रुपैयाँ दिने भएको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषदमार्फत् यो रकम सरकारको राहत कोषमा उपलब्ध…

फाउण्डेशनका अध्यक्ष घिमिरे मानवीय पुरस्कार ग्लोवलबाट सम्मानित

घाना । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका अध्यक्ष सोमनाथ घिमिरे घानामा मानवीय पुरस्कार ग्लोवलबाट सम्मानित भएका छन् । मानवीय पुरस्कार ग्लोवलका प्रबन्ध निर्देशक रेन्डी डन्क्वाहले सोमनाथ घिमिरेको नेतृत्वमा फाउण्डेशन अमेरिकाले विशेष गरी…

एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले शनिबारदेखि कार्यभार सम्हालेको छ । कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको…

गैरआवासीय नेपाली संघको अध्यक्षमा बद्री केसी निर्वाचित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका छन् । आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । केसी एक हजार ३ सय ७८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी…

तेस्रो बीआरआई फोरमको उद्घाटन, नेपालबाट उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ सहभागी

बेइजिङ । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को तेस्रो फोरमको बुधबार बिहान राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्घाटन गरेका छन् । विश्वका एकसय ४० देशका सरकारी अधिकारी सहभागी सम्मेलनको राष्ट्रपति सीले बीआरआई परियोजनाको मुख्य…

एनआरएनएलाई नेपाली नागरिकताले नेपालसँग नजिक ल्याउन मद्दत गर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था भएबाट उनीहरुलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को विश्व सम्मेलन तथा ११औँ…

गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु

काठमाडौँ ।  सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष…

गैरआवासीय नेपालीलाई नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५० औं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न प्रबन्ध गरिएको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा गैरआवासीय नेपालीलाई नागरिकता वितरणको शुभारम्भ…

अशोक सिंहद्धारा लिखित स्मारिका शिव सेना अध्यक्ष उद्धव वालसाहेव ठाकरेद्धारा विमोचन

मुम्वई । शिव सेना नेपाल च्याप्टर स्थापनाको २५ औं वर्ष पुरा भएको छ । शिवसेना नेपालका संस्थापक तथा प्रमुखकका रुपमा अशोक सिंह नेपालीले ठूलो योगदान दिनु भएको छ । शिव सेना नेपालको रजत वर्षको अवसर पारेर शिव सेनाका अन्र्तराष्ट्रिय सम्पर्क प्रमुख…