No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

राजनीति

निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको दबाब

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी स्थानीय तह निर्वाचनको मिति चाँडै तोक्न आग्रह गरेको हो । आयोगले निर्वाचन व्यवस्थापनका लागि आयोगलाई १२० दिन…

राष्ट्रियसभा निर्वाचनमा राप्रपाले प्रदेश एकमा मात्र मतदान गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश एकमा मात्र मतदान गर्न आह्वान गरेको छ । मंगलबार विज्ञप्ति जारी गरी राप्रपाले प्रदेश नम्बर एक…

एमालेले भन्यो-सरकार जनतालाई राहत सुविधा दिनुभन्दा एमालेविरुद्ध षड्यन्त्रमा केन्द्रित भयो

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदले गठबन्धन सरकार राष्ट्र र जनताको सरोकारका सवालमा ज्यादा अनुत्तरदायी भएको आरोप लगाएको छ । परिषदका अध्यक्ष अमृतकुमार बोहराले मंगलबार विज्ञप्ति जारी गरी राज्यका सबै अंगहरु प्रायः अस्तव्यस्त…

स्थानीय तहको चुनाव सार्ने कार्य एमालेका लागि असैह्यः नेता खरेल

झापा । नेकपा एमाले स्थायी समिति सदस्य अग्नी खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन् । मंगलबार झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाटमा उनले यदि संविधान उल्लङ्घन गरेर…

खुमलटारमा वर्षमानलाई भब्य स्वागत

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनको निवास खुमलटार पुगेका छन् । सोमबार चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएका पुन मंगलबार बिहान खुमलटार पुगेका हुन् । प्रचण्डले स्वागतसँगै…

राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा…

महासचिवमा मेरो दाबी स्वाभाविकः वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द)का नेता वर्षमान पुनले पार्टी महासचिवमा आफनो दाबी स्वभाविक भएको बताएका छन् । चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग कुरा गर्दै उनले आफू पहिले नै…

माओवादी नेता पुन स्वास्थ्य उपचारपछि स्वदेश फिर्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्किएका छन् । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले…

देउवा पार्टीभित्र एकलौटी रुपमा चलेको भन्दै कोइराला पक्ष असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले पार्टी सभापति शेरबहादुर देउवा पार्टीभित्र एकलौटी रुपमा चलेको भन्दै असन्तुष्टि जनाएको छ । कोइराला पक्षको सोमबार बसेको भर्चुअल बैठकमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा…

गौरको वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित छैनः मन्त्री यादव

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको स्पष्ट पारेकी छन् । सोमबार विज्ञप्ति जारी गरी मन्त्री यादवले नागरिकमा भ्रम पर्न गएकामा दुःख व्यक्त गरेकी हुन् । यसलाई…