No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

राजनीति

निर्वाचनको पूर्वतयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन(सम्बोधनको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एकवर्षभित्र तीन तहका निर्वाचन गर्नुपर्ने बाध्यता रहेकाले निर्वाचनको पूर्वतयारीका कामहरु सम्पन्न गर्न निर्देशन दिएका छन् । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्र…

कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले शुक्रबार विज्ञप्ति जारी गरी १६ जिल्लाको अधिवेशन स्थगित भएको जानकारी दिएका हु्न । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही,…

नेपाली कांग्रेस (वी.पी.)ले लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता गर्न आजदेखि फागुन ७ गतेसम्म…

काठमाडौं, ७ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न नेपाली कांग्रेस (वी.पि.) ले राष्ट्रियता बचाउने अभियान सञ्चालन गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले राष्ट्र र…

पूर्वाधार मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गर्न नागरिक अगुवाको अपील

काठमाडौं । नागरिक अगुवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई तत्काल पदमुक्त गर्न अपील गरेका छन् । शुक्रबार डा. केदारनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर…

संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना गरेको छैनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै नगरेको बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत महामन्त्री थापाले असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका…

गौर हत्याकाण्ड दोहोरिन सक्ने भौतिक पूर्वाधारमन्त्री रेणु यादवको चेतावनी

रौतहट । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले गौर हत्याकाण्ड दोहोर्याउने धम्की दिएकी छन् । मधेश आन्दोलन दिवसको अवसरमा रौतहटको गौरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री यादवले १५ वर्ष पहिले जस्तै गौर हत्याकाण्ड मच्चाउने धम्की…

२४ लाख डोज खोप गायब भएको विषय छानबिन गर्न सरकार किन हुँदैन तयार ?

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले कोभिडविरुद्धको २४ लाख डोज खोप गायब भएको विषय छानबिन गर्न माग गरेका छन् । बिहीबार सामाजिक संजालमार्फत रावलले यस्तो गम्भीर विषयमा सरकार छानबिन गर्न तयार नभएको भन्दै आपत्ति जनाएका हुन् । उनले…

मधेस प्रदेश नामाकरणले मधेसीहरुको सपना एकहदसम्म पूराः मुख्यमन्त्री राउत

सप्तरी । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामाकरण मधेस प्रदेश आन्दोलनका शहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली रहेको बताएका छन् । मधेस आन्दोलनको प्रथम सहिद रमेश महतोले सहादत प्राप्त गरेको दिन अर्थात् बलिदानी दिवसको अवसरमा…

राजदूत नियुक्तिलाई समावेशी बनाउने विषयमा संसदीय सुनुवाइ विशेष समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइमार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । संसदीय सुनुवाई विशेष समितिको बुधबार बसेको बैठकले संवैधानिक निकायको नियुक्ति र…

६४ जिल्लामा एमालेको नेतृत्व चयन

काठमाडौं । नेकपा एमालेको ६४ जिल्ला अधिवशेन र दुई विशेष जिल्ला अधिवेशनहरु सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ । पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेख गरी चार जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन हुन बाँकी छ भने धनुषा, महोत्तरी,…