No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

राजनीति

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका छन् । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो । कार्यसम्पादन समितिमा सभापति…

तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न विष्टको माग

काठमाडौं नेकपा एमालेका सचिव गोकर्ण विष्टले अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । शुक्रबार सामाजिक संजालमार्फत विष्टले सत्ता गठबन्धनलाई चुनावबाट नभाग्न आग्रह गर्दै निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् ।…

शनिबार सत्ता गठबन्धनको बैठक, स्थानीय निर्वाचनबारे निर्णय हुनसक्ने

काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको छलफलमा भोलि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले तीन…

संक्रमण पुष्टिपछि सार्वजनिक कार्यक्रममा सहभागी हुनु गैरजिम्मेवारीपनको पराकाष्ठाः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण भएपछि आइसोलेसनमा नबसी सार्वजनिक कार्यक्रममा सहभागी हुनु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संक्रमण पुष्टि भएको चार…

संविधान बमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका थिए । भेटमा राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचन…

बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिनुस् : मन्त्री दाहाल

काठमाडाैँ । वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन दिएका छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको अनुगमन गर्ने क्रममा उहाँले कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन्…

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट

राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने

काठमाडौँ । राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) अनुसार माघ १७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

निर्वाचन परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षड्यन्त्रको अन्तिम भोजः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय सभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षड्यन्त्रको अन्तिम भोज बन्न पुगेको बताएका छन् । राष्ट्रियसभा निर्वाचनको परिणामपछि समाजिक संजालमार्फत पोखरेलले यस्तो बताएका हुन्…

जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन

जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले