No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विश्व

भारतले व्यवसायिक अन्तराष्ट्रिय उडान फेब्रुअरी २८ सम्म स्थगित गर्ने

कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट यहाँ आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बताएका छन् । \मुलुकको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले जारी…

बाली बम हमलाका आरोपीलाई १५ वर्षको जेल सजाय

इन्डोनेसियाको एउटा अदालतले बालीको रिसोर्ट टापुमा २००२ मा भएको बम विष्फोटमा भूमिका खेलेको आरोपमा बुधबार अल–कायदासँग सम्बन्धित इस्लामवादी लडाकूलाई १५ वर्षको जेल सजाय सुनाएको छ । संयुक्त राज्य अमेरिकामा ९/११ आक्रमणको एक वर्षपछि…

अमेरिकाले अफगानिस्तानलाई कोरोनाविरुद्धको १० लाख डोज खोप दिने

अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगी हुने सामग्रीहरु उपलब्ध गराउने भएको छ । अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्वन्धी सामग्रीहरु उपलब्ध गराउन लागेको हो । अफगानिस्तालाई अहिले १० लाख डोज…

सुडानमा हिंसा अन्त्यका लागि राष्ट्रसंघ महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गरेका छन् । उनले केही समयदेखि यहाँ जारी रहेको हिंसाको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् । उनले अहिलेको…

फ्रान्समा एकैदिन ४ लाख ६४ हजारलाई कोरोना सङ्क्रमण

फ्रान्समा एकैदिन ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका छन् । फ्रान्सका सरकारी…

चिडियाखानामा सिंह र प्युमालाई कोरोना भाइरस सरेपछि….

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र प्युमामा कोरोनाभाइरस पुष्टि भएको छ । अध्ययनपछि प्रीटोरिया विश्वविद्यालयका वैज्ञानिकहरूले तिनको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने बताएका छन् । वैज्ञानिकहरूले यदि भाइरस जनावरमा…

टोङ्गामा राहत पुर्याउने प्रयास गरिँदै

टोङ्गामा शनिबारको ज्वालामुखी विस्फोटनपछि सिर्जित अवस्थामा अत्यावश्यक आपूर्ति सुरु गर्न त्यहाँको मुख्य विमानस्थलबाट खरानी हटाउने प्रयास भइरहेको छ । प्रशान्त महासागरको उक्त टापुमा खाद्यान्न र पानी आउने आसमा झन्डै २०० मानिसहरू बेल्चा र सामान…

हुवासिन सिमेन्टको परीक्षण उत्पादन सुरु

काठमाडौं । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादनको कार्यक्रम सम्पन्न गरेको छ । परीक्षण उत्पादनका लागि हुवासिन सिमेन्टका चिनियाँ प्रतिनिधिसहित यहाँस्थित चिनियाँ दूतावास तथा प्रतिनिधिको सहभागिता थियो…