No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

निर्मल लामा प्रतिष्ठानद्वारा वीर अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण

काठमाडौं । निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ । मंगलबार प्रतिष्ठानको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरिएको हो ।…

बैतडीका बालबालिकालाई आजदेखि मोडर्नाको दोस्रो मात्रा दिन सुरु

बैतडी । बैतडीका बालबालिकालाई आजदेखि मोडर्ना खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । बाह्रदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिन थालिएको हो । गत महिना मोडर्नाको पहिलो मात्रा लगाएका बालबालिकालाई

पुलको नामाकरण गर्नेलाई २५ हजार पुरस्कार

बलेवा । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिङ्गल स्पान (एक टापुबाट सीधा अर्को टापु जोड्ने) प्रविधिको संसारकै लामो दावी गरिएको सपुलको नामाकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको छ । पुलको नामकरण गरेका बागलुङ नगरपालिका–५…

हल्का हिमपातको सम्भावना

काठमाडाैँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ३ बजे घरको बरण्डामा रहेको धान, मकै, आलु खाँदै…

गृहमन्त्रीद्वारा १२ जिल्लाका प्रहरी प्रमुखसँग फोन वार्ता, शान्तिसुरक्षा, रासन भत्ता र कोभिडबारे चासो

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् । गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा,…

एकीकृत समाजवादीका नेता थापाको निधन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता डा दुमन थापाको ६२ वर्षको उमेरमा गएराति निधन भएको छ । मिर्गाैला रोगबाट ग्रसित उनको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए ।…

खोप लगाउन पाँच दिन विद्यालय खुलाइने

सर्लाही । यहाँका छात्रछात्रालाई आजदेखि कोरोना विरुद्धको मोर्डना खोप लगाइने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन आजदेखि यही माघ २१ गतेसम्म विद्यालय खुलाइने छ । जिल्ला कोरोना सङ्कट व्यवस्थापन

अनलाइन जुवा खेल्ने खेलाउने ७४ जना एउटै रेष्टुरेन्टबाट पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न ७४ जनालाई पक्राउ गरेको छ । बौद्धस्थित एउटै रेस्टुरेन्टबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा आठ महिला र ६६ पुरुष छन् । दोलखा घर भई हाल…