No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

बेचबिखन मुद्दाका आरोपी २० वर्षपछि पक्राउ

काठमाडौं । मानव बेचबिखन मुद्दाका एक आरोपीलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । विसं २०५८ माघ ११ गते प्रलोभनमा पारी एक महिलालाई बहराइनमा बिक्री गर्ने कार्यमा संलग्न खोटाङ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्ने चन्द्रदीप राईलाई…

एमसीसी सम्झौतासम्बन्धी कुनै गोप्य दस्तावेज छैनः एमसीए नेपाल

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपालले एमसीसी सम्झौता सम्बन्धी कुनै गोप्य दस्तावेज नभएको बताएको छ । एमसीए नेपालले मंगलबार विज्ञप्ति जारी गरी एमसीसी कम्प्याक्टसम्बन्धी गोप्य वा लुकाइएका दस्तावेजहरु प्राप्त भएको अर्थ लाग्ने भनाई…

आयल निगमद्वारा फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्य बृद्धि गरेको छ । मंगलबार मध्यरातिदेखि लागू हुनेगरि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बृद्धि गरेको हो । निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य…

नेप्से दोहोरो अङ्कले बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक मंगलबार १९.२९ अङ्कले उकालो लागेर दुई हजार ८९१.३३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन…

नेपाल र भारतबीच दार्चुला–धार्चुला जोड्ने पुल निर्माणका लागि सम्झौता

काठमाडौं । भारत सरकारको अनुदानमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने पक्की पुल निर्माणका लागि भारत र नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवको उपस्थितिमा मंगलबार…

स्थानीय तहको निर्वाचन खर्च १२ अर्ब लाग्ने आयोगको अनुमान

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेको छ।आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार भएको भेटमा चुनाव खर्चबारे जानकारी गराएको हो । आयोगले एकै चरण निर्वाचन नभए खर्च थप हुने

विकास खर्च किन भएन भनेर सधैँ भनिराख्नु राम्रो भएन : अर्थमन्त्री

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्मा पुँजीगत खर्च गर्नु भनेर सचिवलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताएका छन् । अर्थ मन्त्रालयमा आज भएको चालू आवको हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उनले यस्तो बताएका हुन् । उनले

आयोग र सरकार आगामी जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न सहमत

काठमाडौँ । स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते हुने भएको छ । मंगलबार प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा सरकार र आयोगबीच आगामी जेठ ४ गते बुधबार एकै चरणमा निर्वाचन गर्ने समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले…

संविधान र कानुनी दायित्वबाट सरकार पछि हट्दैनः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताएका छन् । गृह मन्त्रालयमा नेपाल निजामती कर्मचारी युनियनले मंगलबार बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले कानुनको पालना गराउन सरकार…

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । मंगलबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । जसमा विश्व बैंकबाट