No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

नेपाल र भारतबीच दार्चुला–धार्चुला जोड्ने पुल निर्माणका लागि सम्झौता

काठमाडौं । भारत सरकारको अनुदानमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने पक्की पुल निर्माणका लागि भारत र नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवको उपस्थितिमा मंगलबार…

स्थानीय तहको निर्वाचन खर्च १२ अर्ब लाग्ने आयोगको अनुमान

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेको छ।आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार भएको भेटमा चुनाव खर्चबारे जानकारी गराएको हो । आयोगले एकै चरण निर्वाचन नभए खर्च थप हुने

विकास खर्च किन भएन भनेर सधैँ भनिराख्नु राम्रो भएन : अर्थमन्त्री

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्मा पुँजीगत खर्च गर्नु भनेर सचिवलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताएका छन् । अर्थ मन्त्रालयमा आज भएको चालू आवको हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उनले यस्तो बताएका हुन् । उनले

आयोग र सरकार आगामी जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न सहमत

काठमाडौँ । स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते हुने भएको छ । मंगलबार प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा सरकार र आयोगबीच आगामी जेठ ४ गते बुधबार एकै चरणमा निर्वाचन गर्ने समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले…

संविधान र कानुनी दायित्वबाट सरकार पछि हट्दैनः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताएका छन् । गृह मन्त्रालयमा नेपाल निजामती कर्मचारी युनियनले मंगलबार बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले कानुनको पालना गराउन सरकार…

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । मंगलबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । जसमा विश्व बैंकबाट

विश्व बैंकसँग १७ अर्ब ऋण लिन वार्ता टोली गठन

काठमाडौं । नेपाल सरकारले विश्व बैँकसँग ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट’ वापत् प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १७ अर्ब) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका…

मेलम्ची खानेपानी आयोजनामा गेग्य्रान हटाउन सुरु

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ । आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको वर्षामा पुरिएका संरचना खुलाउन लागेको हो । वर्षामा बाढी र पहिराका कारण…

तिनाउँमा संचालित चुनढुंगा खानीले स्थानीयको माग सम्बोधन नगरे बन्द गर्ने वाइसिएलको चेतावनी

पाल्पा । वाइसिएलले तिनाउँ क्षेत्रमा संचालित चुनढुंगा खानीले सरकारलाई रोयल्टी र स्थानीयको माग सम्बोधन नगरे खानी नै बन्द गर्ने चेतावनी दिएको छ । यस क्षेत्रमा संचालित खानीहरुले परिमाण भन्दा बढी उत्खनन् गरेको, टिप्परले ओभरलोड बोकेर राजमार्ग…

भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिबद्धः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले भ्रष्ट्राचार…