No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

मौसम सुधार हुन अझै केही दिन लाग्ने

काठमाडाैँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ । उक्त मौसमी प्रणालीका कारण केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम

प्रेस सङ्गठनको राष्ट्रिय सम्मेलन फागुन ७ मा

काठमाडाैँ । समाजवादी प्रेस सङ्गठन नेपालले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । सम्मेलनका लागि आवश्यक विधानको प्रारम्भिक मस्यौदा तयार गरिएको छ भने तयारी बैठक भइरहेका छन् । सम्मेलन तयारी समितिले

एक किलो आठ ग्राम अवैध सुनसहित एक पक्राउ

पाेखरा । प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–३० पावरहाउसमा जाँचका क्रममा रमेश सुनारलाई उक्त

‘आजको विन्दुसम्म प्रधानमन्त्रीले गठबन्धन तोड्ने कुरा गर्नुभएको छैन’

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीसँगको सम्झौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने कुरा सत्य नभएको बताएका छन् । आइतबार राति सामाजिक संजालमार्फत श्रेष्ठले…

मलाई भित्तामा पुर्याउन खोजेको हो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले आफूलाई भित्तामा पुर्याउन खोजेको हो ? भन्दै पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र लेखेका छन् । आइतबार पार्टी अध्यक्ष लिङदेनलाई पत्र लेख्दै थापाले पार्टीलाई…

संविधानबमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुनाका कारण अर्थतन्त्रमा समस्या : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीति र संरचनाको अभावमा अर्थतन्त्रलाई गतिशील तुल्याउन कठिन भएको बताएका छन् । अर्थतन्त्रका जानकारहरूसँग आइतबार भएको छलफलमा उनले यस्तो बताएका हुन् । “विकासमैत्री संरचना तथा विकासमैत्री…

अवैध मुद्रासहित पाकिस्तानी पक्राउ

काठमाडाैँ । प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक हाफिज एटिक अर रहमानलाई पक्राउ गरेको छ । फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा

काठमाडौँ विश्वविद्यालयले प्राविधिक विषयको शिक्षक उत्पादन गर्ने

काठमाडाैँ ।काठमाडौँ विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्यापन गराउने शिक्षक उत्पादन गर्न ‘बिटेक एड’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो विश्वविद्यालयले आज भर्चुअल पत्रकार सम्मेलन गरी ब्याचलर इन टेक्निकल एजुकेसन (बिटेकएड)

पाँच दिनदेखि हराइरहेकी वृद्धा मृत फेला

पाँचथर । पाँच दिनदेखि हराइरहेकी पाँचथरको फिदिम नगरपालिका–१ की एक वृद्धा मृत फेला परेकी छन् । फिदिम नगरपालिका–१ चारखम्बेकी ६८ वर्षीया सुशीला तामाङ फिदिम नगरपालिका–२ तालखर्कको ठाडे खोल्सीमा मृत फेला परेकी हुन् । तामाङ माघ ११

पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन मन्त्री आलेको निर्देशन

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन् । आज उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा जानुभएका मन्त्री आलेले