No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

एमाले अध्यक्ष ओली र भारतका विदेशमन्त्रीबीच भेट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतका विदेशमन्त्री एस जयशंकरबीच शिष्टाचार भेट भएको छ । त्यस अवसरमा दुई देशबीच विद्यमान सम्बन्धबारे छलफल भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । अध्यक्ष ओलीले भारतसँग…

काठमाडौंका पेट्रोल पम्पले ४५ दिनभित्र शौचालय सञ्चालन गर्नुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका पेट्रोल पम्पले ४५ दिनभित्र शौचालय सञ्चालन गर्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकामा बिहीबार बसेको नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, महानगर प्रहरी बलका…

१२ वर्षे देवी नाच, तस्बिरमा

काठमाडौँको नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) को १२ वर्षे देवी नाच बिहीबार पाटन दरबारस्थित कात्तिक दबडलीमा प्रदर्शनी गर्दै । देवी नाचमा भैरब, कुमारी, शिव द्यः, श्वेतकाली, बाराही, व्याङगिनी, महालक्ष्मी, ब्रम्हायणी, रुद्रायणी, इन्द्रायणी,…

पर्यटक आउन थालेपछि मानहुँकोट फर्किँदै स्थानीय

मिला दरै, तनहुँ ।  तनहुँका अधिकांश पर्यटकीयस्थलको प्रवर्द्धन हुन सकेको छैन। केही पर्यटकीयस्थलको भने प्रवर्द्धन हुने क्रममा छ। बन्दीपुर बढी प्रवर्द्धन भएको पर्यटकीयस्थल हो। व्यास नगरपालिका-५ मानहुँकोटबाट देखिने कुहिरो, हिमशृङ्खला र…

नेपाल र भारतबीच चार सम्झौतामा हस्ताक्षर, पुनर्निर्माणका लागि भारतले १० अर्ब अनुदान सहयोग दिने

काठमाडौँ ।  नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै  सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो ।  दुवै देशबीच सम्पर्क…

विद्युत निर्यातसम्बन्धी सम्झौता विद्युत् व्यापारमा कोशेढुङ्गाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच भएको बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता विद्युत व्यापारका दृष्टिले कोशेढुङ्गा भएको बताएका छन् । रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवनको बिहीबार…

युक्रेन र रसियाको श्रम स्वीकृति रोक्ने सरकारको निर्णय

काठमाडौं । सरकारले रसिया र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । वैदेशिक रोजगार विभागले बिहीबार सूचना जारी गरी रसिया–युक्रेनबीच जारी युद्धका लागि नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भइरहेको भन्दै दुई देशमा श्रम स्वीकृतिमा…

भैरहवा पुगेर पूर्वराजाले भने-देश हामीले नै बनाउने हो, विदेशीले होइन

भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अहिलेको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन् । बिहीबार भैरहवामा आफ्नो अभिनन्दनका लागि आयोजित कार्यक्रममा पूर्व राजा शाहले आफू कतै अन्त गएको नगएको र सबै नेपालीको साथमा रहेको बताएका हुन् ।…

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा निगमका पाइलटविरुद्ध मुद्दा दायर

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहविरूद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बिहीबार विशेष अदालतमा शाहविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि…

स्रोत नखुलेको २१ लाख रुपैयाँसहित एकजना पक्राउ

विराटनगर । सुनसरीको एक गाउँबाट स्रोत नखुलेको लाखौं रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २१ लाख ५७ हजार रुपैयाँसहित भोक्राहानरसिंह गाउँपालिका–६ बाट २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो…