No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

साभार/विविध

बाहिरबाट चिटिक्क देखिने एउटा वस्तीको दुर्दान्त कथा

चितवनको कठारस्थित माझी वस्ती स्थानीय ठालु र राजनीतिक दलहरूलाई सेवक आपूर्ति गर्ने ‘स्लम’ बनेको छ। बाहिरबाट चिटिक्क देखिने एउटा वस्तीको दुर्दान्त कथा जहाँका बासिन्दा अझै नागरिक बन्न पाएका छैनन्। प्रतिमा सिलवाल | खाेज पत्रकारिता केन्द्र…

सगरमाथाको ५ हजार मिटरमाथि क्षेत्रमा हिउँ चितुवा(फोटोफिचर)

काठमाडौं । सगरमाथा क्षेत्रको पाँच हजार मिटर भन्दा माथि हिउँ चितुवा फेला परेको छ । अमेरिकन फोटोग्राफर कितिया पावलोभ्स्कीले हिउँ चितुवाका तस्बिर अक्टोवर ८ मा खिचेकी थिइन् । पाँच हजार मिटर भन्दा माथि उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले…

‘निर्वाचन जित्न’ यसरी गरिन्छ गुप्तचर संयन्त्रको दुरुपयोग

निर्वाचनमा कुन पार्टी वा उम्मेदवार बलियो छन्, को कमजोर छन् र किन कमजोर छन् भन्ने सूचना पहिल्यै पार्टीहरूका बैठकमा पुगिसक्छन्। नेताहरू हाकाहाकी नै भन्छन्– त्यो सूचना उनीहरूलाई राज्यका गुप्तचर र सुरक्षा संयन्त्रबाट प्राप्त हुन्छ।…

तर, अरूका लागि किसानको यो पीडा मुद्दा नै बनेन

जुम्लाको बाघजालेको लेकमा चट्याङका कारण पाँच वर्षमा १५०० भेडा मरे। चट्याङकै कारण सम्पत्ति सकिंदा पशुपालक किसानलाई गुजारा चलाउनै मुश्किल छ। तर, अरूका लागि किसानको यो पीडा मुद्दा नै बनेन। मुकेश पोखरेल | खाेज पत्रकारिता केन्द्र जुम्लाको…

सरकारी सम्पत्तिमा ‘ठूला’ दलको रजगज

राजनीतिक दल र दल निकट संस्थाले सुशासन र कानूनी शासनको धज्जी उडाउँदै हजारौं रोपनी सरकारी जग्गा कब्जा गरिरहेका छन्। राजनीतिक शक्तिको आडमा जग्गा हत्याएका पहुँचवाला समूहलाई बेदखल गर्न भूमि प्रशासनले आँट गरेको छैन।   रमेश कुमार | खाेज…

नबन्ने विमानस्थललाई करोडौं बजेट

धरानबासीलाई विमानस्थलको आशसँगै त्रासमा पारेर सस्तोमा सात बिघा फुत्काएको यती समूह विमानस्थल नबन्ने भएपछि कबोले अनुसार जग्गा फर्काउनु साटो बेच्ने तयारीमा छ। गोपाल दाहाल | खाेज पत्रकारिता केन्द्र २०६० सालतिर साविक धरान नगरपालिका–१७…

पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाले बहुआयामिक विकासको ढोका खोल्नेछ

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चिम सेती जलविद्युत् परियोजना विकासको नयाँ चरणमा प्रवेश गरेको छ । पश्चिम सेती जलविद्युत् परियोजना विकासका लागि लगानी बोर्डले…

क्षेत्र नं-२ काठमाडौमा मेराे उमेदवारी किन ?

हेम विक्रम सिलवाल । नेपालमा प्रजातन्त्र आएको ३२ बर्ष भयाे तर काठमाडौकाे जनताले स्वच्छ,शुद्ध खानेपानी पिउन जमर्को गरेको पनि त्यति नै भाे,मेलम्ची खानेपानी खान पाएनन् ! यसमा भएको भ्रष्टाचारको…

काठमाण्डौं क्षेत्र नं. २ मा राप्रपाबाट युवा समाजसेवी सुनिल केसीको उम्मेद्धवारी

काठमाण्डौं । आगामी मंसिर ४ को प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा काठमाण्डौं क्षेत्र नम्वर २ को प्रदेश क मा युवा समाजसेवी सुनिल केसी उम्मेद्धवार बन्नु हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उहाँलाई प्रदेश सभा उम्मेद्धवार बनाउने निर्णय…

चितवन गोली काण्ड एक‌ प्रकारले राजसंस्था फर्काउने बलियो मौका थियो…….

सोम विक्रम सिंह। राजालाई सलामी‌ दिएको देखिएन तथा राजाको सेना पनि देखिएन। दुर्गा प्रसाईँको सेना, फुलपातीमा सलामी खाएको पनि देखियो। के भा यो, के हो यो? यसपाली त टिका पनि बन्द, अझ अष्टमीमा निर्मल निवासबाट नै शक्तिपिठमा दर्शन ढोग।…