‘ग्राउन्डमा रहेका खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेपछि मतदाताले हामीलाई पालो दिनुभएको…
काठमाडौं । प्रतिनिधिसभा सदस्यको गत मङ्सिर ४ गते भएको निर्वाचनमा काठमाडौँ उपत्यकामै पुराना दल र अनुभवी नेतालाई समेत पाखा लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले एक पटक सबैलाई चकित तुल्याएको छ ।
अध्ययन, रोजगारीलगायत विभिन्न पेसा–व्यवसायका…