No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

साभार/विविध

‘सुपरसेन्टेनेरियन्स’ को रहस्य के हो ?

यस वर्षको सुरुवातमा जब उनले दिनहुँ पिउने चुरोट माग्न छोडिन् तब योसेफा मारिया दा कोन्सिकोका आफन्तहरूलाई थाहा थियो– केही कुरा ठिक भइरहेको छैन । उनमा यस्तो परिवर्तन तब देखियो जब उनको परिवारका अनुसार ब्रजिलका सेवानिवृत्त यी कृषकले १२० औँ…

‘मैले यसलाई चुनौतीको पहाड चढ्दै जनताको सेवा गर्ने महत्वपूर्ण अवसरका रुपमा लिएको छु’

गण्डकी । गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा (एमाले)का नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रादेशिक संरचनाअनुसार दोस्रो प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित बनेका अधिकारीलाई…

म काम गर्नकै लागि मुख्यमन्त्री भएको हुँः मुख्यमन्त्री यादव(अन्तरवार्ता)

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सतप्रतिशत विश्वासको मत प्राप्त भएको छ । बुधबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक सय दुईमध्ये सम्पूर्ण सदस्यको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री यादवलाई…

कमिसनको भरमा उडान अनुमति दिँदा दुर्घटना !

काठमाडौं । राजनीतिक विश्लेषक तथा लेखक प्रकाश रायमाझीले सरकारले प्राविधिक रूपमा राम्रोसँग जाँचबुझ नगरी कमिसनको भरमा उडान अनुमति दिन नहुने टिप्पणी गरेका छन् । कमिसनको भरमा उडान अनुमति दिइरहँदा काटेलिङ प्रणालीको अन्त्य नहुने र नेपालमा विमान…

काठमाडौंको फोहोर व्यवस्थापनमा हात हालेका बालेन किन टिक्न सकेनन् डेढ महिना पनि ?

चुनावी रापतापसहित काठमाडौंको फोहोर व्यवस्थापनमा हात हालेका बालेन शाह त्यसमा डेढ महीना पनि टिक्न सकेनन्। वर्षौं वर्षदेखि किन सुल्झिन सकेको छैन काठमाडौंको फोहोर समस्या ? फोहोरका नाममा भइरहेको ‘राजनीति’ र त्यसकै आडमा मौलाएको अर्बौं…

खेतबारीलाई आवास क्षेत्र बनाउने प्रतिस्पर्धा

स्थानीय सरकारहरूले नै खेतबारीलाई गैर–कृषि क्षेत्र घोषणा गर्दा कृषियोग्य जमीन बाँकी नै नरहने जोखिम बढेको छ। सीमा तामाङ | खाेज पत्रकारिता केन्द्र २७ जेठ २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको निर्णय अनुसार…

सन् २०२३ मा संचालन हुने अन्तरिक्ष अभियान

हामी सबैलाई अन्तरिक्षसम्बन्धी खबर रोचक लाग्छ । त्यसबारे रुचि हुने मानिसका लागि सन् २०२३ मा धेरै कुराहरू छन् । सन् २०२२ अन्त्य हुनुअघि मानवरहित ओरिअन अन्तरिक्षयानसहित आर्टमिस १ अभियान चन्द्रमामा प्रक्षेपण गरिएको थियो । अनि यो साल अन्य कैयौँ…

‘ग्राउन्डमा रहेका खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेपछि मतदाताले हामीलाई पालो दिनुभएको…

काठमाडौं । प्रतिनिधिसभा सदस्यको गत मङ्सिर ४ गते भएको निर्वाचनमा काठमाडौँ उपत्यकामै पुराना दल र अनुभवी नेतालाई समेत पाखा लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले एक पटक सबैलाई चकित तुल्याएको छ । अध्ययन, रोजगारीलगायत विभिन्न पेसा–व्यवसायका…

होस्टाइल: प्रभाव कि बदनियत ?

सामाजिक संरचनामा शक्तिशाली रहेका अभियुक्तको दबाव र प्रलोभनबाट बयान फेर्न बाध्य पीडित महिलालाई जेल पठाउने अदालतका आदेशहरूले यौन हिंसामा उजुरी गर्नै डराउनुपर्ने अवस्था निम्तिएको छ। अर्कोतर्फ ‘बलात्कारमा बार्गेनिङ’ गर्ने नयाँ प्रवृत्ति विकसित…

मेरो क्षमताअनुसार कुनै पनि मन्त्रालय चलाउन सक्छुः डा. तोसिमा कार्की(अन्तरवार्ता)

काठमाडौं । दैनिक बिरामीको उपचारमा खटिने डा तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा रहेकी डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाएकी छन् । गत मङ्सिर ४ गते सम्पन्न…