No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

रुपा तालमा छाडियो १० हजार माछाका भुरा

गण्डकी ।  विश्व मत्स्य दिवसका अवसरमा कास्कीको रुपा तालमा १० हजार माछाका भुरा छाडिएका छन् । मत्स्य अनुसन्धान केन्द्र पोखरा, रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था र नेपाल फिसिरिज सोसाइटीको सहआयोजनामा मंगलबार रुपा तालमा १०…

शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । शेयर बजार नेप्से मङ्गलबार उच्च अंकले घटेको छ । मंगलबार नेप्से २३ दशमलव ८२ अङ्कले घटेर एक हजार आठ सय २९ दशमलव ६५ विन्दुमा झरेको छ । म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै माथिल्लो मैलुङखोला जलविद्युत्…

बैटारीमा ४ लाख लगानीमा अकबरे खुर्सानीको व्यावसायिक खेती

काठमाडौं । गोरखा नगरपालिका-१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब १०३ रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु भएको छ। स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे…

पर्यटक आकर्षण गर्न सामुदायिक वनभित्र ‘इको करिडोर’ निर्माण

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा वन्यजन्तुमा आधारित पर्यटकीय गतिविधि बढ्दोक्रममा रहेको छ । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु अवलोकनका लागि प्रमुख गन्तव्य बन्दै गएका छन् ।…

धनगढीमा फोहरबाट मल र ग्यास उत्पादन गरिँदै, लागत एक अर्ब २४ करोड

कैलाली । धनगढी उपमहानगरपालिका क्षेत्रमा सङ्कलन हुने कुहिने फोहरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ ।उपमहानगरपालिकाबाट फोहरमैला व्यवस्थापनको ठेक्का पाएको देवतालिम केन्द्रले वडा नं २ मा स्थापना गरिएको फोहरमैला प्रशोधन केन्द्रमा…

पर्यटनमा थपिँदै उत्साह, आम्दानीमा पनि बृद्धि

काठमाडौँ । गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे पर्यो । एकैदिन दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुगेपछि उनीहरुलाई सुताउन र खाना खुवाउन व्यवसायीहरु…

शेयर बजार नेप्सेमा सामान्य अंकको बृद्धि

काठमाडौं । झण्डै दुई सातापछि सोमबार खुलेको शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । सोमबार नेप्से एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्यबाहेक सबै…

जहाँ वाफबाट पकाइन्छ खाना

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयले वाफबाट खाना पकाउने (स्टिम) प्रविधिको प्रयोग गरेको छ । विद्यालयको छात्रावासमा प्रयोग गरिएको स्टिम प्रविधि ग्यासको तुलनामा सस्तो, छिटो र दाउराको खपत घटाउन…

नारायणी नदीमा मोटरबोट चढ्ने आन्तरिक पर्यटकको भीड

भरतपुर ।  नारायणी नदी किनारमा मोटर बोट चढेर मनोरञ्जन लिन आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । दसैं तिहार र छठपर्वका समयमा यहाँ पर्यटकको भीड नै लागेको थियो । नदी किनारमा ‘रिभरबीच मोडल’को संरचना निर्माण गरिएपछि यहाँ घुम्न…

राष्ट्रिय आर्थिक बहसका लागि महासंघले माग्यो सुझाव माग

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सदस्यहरूसमक्ष विद्यमान आर्थिक सङ्कटका समाधानका लागि सुझाव माग गरेको छ । विद्यमान सङ्कट समाधानका उपायहरू खोज्ने क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घले अघि सारेको राष्ट्रिय आर्थिक बहसको शृङ्खलाअन्तर्गत…