No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीद्वारा बागमती पराजित

काठमाडौँ ।  प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ । गण्डकीले बागमतीलाई तीन विकेटले हराएको हो । गण्डकीको यो दोस्रो जित हो । गण्डकी पाँच खेलमा चार अङ्क जोड्दै…

प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीको तेस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले तेस्रो जित निकालेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले कोशी प्रदेशमाथि ६ विकेटको फराकिलो जित दर्ता गरेको हो । पहिला ब्याटिङ गरेको…

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीलाई एक सय ९९ रनको लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिबि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बागमती ४९…

आयुसलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

कास्की । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिँदै छ । सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सञ्चालन हुने ‘आहा रारा पोखरा गोल्डकप’को २३औँ संस्करणको…

एपीएफलाई पराजित गर्दै पुलिस शीर्ष स्थानमा

भैरहवा । लगातार चौथो जितसँगै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा भएको खेलमा पुलिसले सशस्त्र प्रहरीलाई ५८ रनले हराएको छ । ललित राजवंशी बलिङमा चम्किदा…

प्रधानमन्त्री कप क्रिकेटमा बागमतीसँग कर्णाली पराजित

काठमाडौँ । कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै बागमती प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ । कर्णालीले प्रस्तुत गरेको ७९ रनको समान्य लक्ष्य बागमतीले १३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा…

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले शानदार जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले एफसी बर्नमाउथविरुद्ध ४–० को जित निकालेको हो । लिभरपुलको जितमा नुनेज र जोटाले दुई–दुई गोल गरेका थिए । पहिलो हाफ गोलरहित…

नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित

काठमाडौँ । आइसिसी  यु-१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित मैदानमा आइतबार भएको खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको तीन सय…

बागलुङ नगरपालिकाले उचाल्यो जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड

ढोरपाटन (बागलुङ) । १२औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङ नगरपालिकाले जितेको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा बागलुङ नगरपालिकाले २७ स्वर्ण, १९ रजत र १४ कास्य पदक हात पार्दै विजेता बनेको हो । आइतबार सकिएको…

न्युजिल्याण्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

काठमाडौं । आइसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले नेपालाई ३०३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३०२ रन बनायो । न्युजिल्याण्डका सेनिथ रेड्डीले १४७ रनको…