प्रवासी नेपाली महासंघद्धारा मुम्वईमा विविध साँस्कृतिक कार्यक्रम र सम्मानसहित नयाँ वर्षको स्वागत
प्रवाशीहरूको हक–हित र अधिकारको लागी सधै अग्रपंत्तिमा रहेर काम गर्दै आएको भारतको मुम्वईस्थित संयुक्त नेपाली महासंघले नेपाली नयाँ वर्ष २०८० को उपलक्ष्यमा विविध सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । महासंघले…