No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

१९ लाख ठगी गरेको अभियोगमा म्यानपावर सञ्चालक पक्राउ

काठमाडौँ । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै १९ लाख ६० हजार ठगी गरेको अभियोगमा प्रहरीले म्यानपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्स नामक म्यानपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका–१ का ४१…

कांग्रेस र माओवादीका नेताहरुबीच राष्ट्रियसभामा सिट बाँडफाँटबारे छलफल

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा सिट बाँडफाँटको विषयमा दुई सत्तारुढ दुई दल कांग्रेस र माओवादीबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान कांग्रेस र माओवादीका नेताहरुबीच छलफल भएको हो । छलफलमा कांग्रेसबाट सभापति…

जापानमा भूकम्पबाट कम्तीमा ३० जनाको मृत्यु

जापानमा सोमबारको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ । ज्यान गुमाएकाहरू सबै जापानको उत्तर पश्चिममा पर्ने इशिकावा तटीय क्षेत्रका हुन् । भूकम्पप्रभावित क्षेत्रमा खोजी र उद्धारकार्य जारी रहेको जापानका प्रधानमन्त्री फुमिओ…

दक्षिण कोरियाका विपक्षी दलका नेताको गर्धनमा धारिलो हतियार प्रहार

बीबीसी । दक्षिण कोरियाका विपक्षी दलका नेतामाथि दक्षिणी सहर बुसानमा धारिलो हतियार प्रहार गरिएको छ । योनाप समाचार एजेन्सीकाअनुसार पत्रकार सम्मेलन भइरहेका बेला उनीमाथि चक्कु प्रहार भएको हो । ली जे म्युङले सन् २०२२ को राष्ट्रपतीय निर्वाचन…

राप्रपाद्वारा बालकुमारी घटनामा गृहमन्त्री दोषी रहेको भन्दै राजीनामा माग

काठमाडौं । राप्रपाका नुवाकोटबाट काठमाडौंमा बसोबास गर्ने नेता तथा कार्यकर्ताहरुले कोणसभा मार्फत गणतन्त्र, धर्मनिरपेक्षता तथा वर्तमान सरकारको जनविरोधी कदम, बालकुमारी हत्या काण्डको बिरुद्धमा चर्को विरोध गरेका छन् । उनीहरुले बालाजुको माछापोखरी…

गाजापट्टी मृत्यु हुनेको संख्या २२ हजार पुग्यो

हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ देखि शुरु भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९ सय ७८ जना मारिएका जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राल गाजामा युद्ध शुरु भएयता ५७…

एक वर्षमा ९० हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ ।…

बझाङमा डोजर पल्टिँदा चालकको मृत्यु

बझाङ । बझाङ सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति १० बजे पुरानो बसपार्क डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी…

डेडिकेटेड लाइनको बक्यौता विवाद समाधानतर्फ, बढीमा ६० किस्तासम्म तिर्न पाउने नयाँ व्यवस्था

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर…

जसरी पनि माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्छः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अप्ठ्यारो परिस्थितिमा रहेकाले माओवादी नेतृत्वको सरकार परिवर्तन आवश्यक भएको बताएका छन् । सोमबार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाल प्रजातन्त्र सेनानी संघले आयोजना गरेको भेलालाई…