असोज एक गतेदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहर फाल्न रोक्ने स्थानीयको घोषणा
काठमाडौँ । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको फोहरमैला लैजान स्थानीयले बन्द गर्ने घोषणा गरेका छन् ।
बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौँ महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन…