No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

२३ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं । विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई…

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही १० लाख थपिँदा आर्थिक दायित्व चारगुणा बढ्यो

हेमन्त जोशी,/सीता भट्टराई, काठमाडौैँ । पछिल्लो पाँच वर्षको अवधिमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सङ्ख्या करिब दश लाखले बढ्दा सोही अवधिमा सरकारले सामाजिक सुरक्षातर्फ व्यहोर्नुपर्ने दायित्वको अंश करिब चारगुणाले बढेको देखिएको छ ।…

गान्धीको सांसद सदस्यता पुनः बहाली

‘मोदी’ उपनामको टिप्पणी गरेको मुद्दामा गुजरात उच्च अदालतबाट दोषी ठहरिएका राहुल गान्धीको सदस्यतालाई लोक सभा सचिवालयले सोमबार पुनःबहाली गरेको छ । भारतको सर्वोच्च अदालतले गत हप्ता (सन् २०२३ अगस्ट ४) मा गरेको एक फैसलाले गान्धीको पुनरावेदनमाथि…

कम्बोडियाली नेता हुन सेनका छोरा नयाँ प्रधानमन्त्री नियुक्त

करिब चार दशक शासन गरेका कम्बोडियाली नेता हुनसेनबाट सत्ता हस्तान्तरणको घोषणासँगै उनका छोरा हुन मानेटलाई सोमबार राजा नोरोदोम सिहामोनीले कम्बोडियाको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । गत जुलाईमा भएको चुनावमा ‘शानदार जित’ हासिल गरेको…

दक्षिण एसियाका तीन चौथाइ बालबालिका अत्यधिक गर्मीको सामना गर्दै

संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा दक्षिण एसियाका तीन चौथाइ बालबालिकाले खतरनाक उच्च तापक्रमको सामना गर्नु परिरहेको चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (यूनिसेफ) का अनुसार दक्षिण एसियामा…

उच्चस्तरीय समिति गठनको माग गर्दै राष्ट्रियसभामा एमालेको अवरोध

काठमाडौँ । एक क्वीन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको नेकपा एमालेले सोमबार पनि राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको छ । बैठकको सुरुवातमै एमाले सांसदहरु आफ्नो सिटबाट उठेर विरोध गरेका थिए ।…

संसदीय समितिको सभापतिमा सत्तारुढ दल र एमालेबीच भागबण्डा

काठमाडौं । संसदीय समितिको सभापति राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले नपाउने भएका छन् । सोमबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिको सभापति सत्तारुढ दल र…

पार्टीका सांसदलाई संसदमा सशक्तरुपमा प्रस्तुत हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बसेको दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलका नेतालगायत…

पूर्वमन्त्री जोशी भन्छन् -ललिता निवासको निर्णय प्रक्रियामा मेरो कुनै सहभागिता छैन

काठमाडौं । पूर्वमन्त्री तथा वरिष्ठ वामपन्थी नेता चन्द्रदेव जोशीले ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा आफूले राज्यलाई सघाउने बताएका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको खबर सार्वजनिक भएपछि सोमबार सामाजिक संजालमार्फत जोशीले अनुसन्धानमा…

दुई महिनाको शिशु हत्या आरोपमा आमाबाबु पक्राउ

बागलुङ । बागलुङमा दुई महिनाको शिशुको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक…