No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

तोकिएको समयमा काम पूरा नगर्ने २३ कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयका काम पूरा नगर्ने २३ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनीलाई कालोसूचीमा राखेको हो । ती कम्पनीलाई एकवर्षदेखि तीन वर्षसम्मका लागि…

बरेङ–शान्तिपुर सडक १६ वर्षदेखि स्तरोन्नतिको प्रतीक्षामा

ढोरपाटन (बागलुङ) । दक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न विसं २०६४ मा ट्रयाक खुल्यो तर बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई जोड्न बनाइएको सडक १६ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुन सकेको छैन । खाल्डाखुल्डी र अप्ठ्यारो सडक…

पाल्पाको रिब्दीकोटमा एक युवतीको हत्या

पाल्पा । पाल्पाको रिब्दीकोटमा एक युवतीको हत्या भएको छ । रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा १९ वर्षीया पद्मा सुनारको शव मंगलबार साँझ फेला परेको हो । मंगलबार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी उनको धारिलो…

पेरिस ओलम्पिकमा तीनदेखि पाँच अर्ब युरो खर्च हुने

सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा सरकारले तीनदेखि पाँच अर्ब युरो खर्च गर्ने अपेक्षा गरिएको फ्रान्सेली राष्ट्रिय लेखा परीक्षकले बताएका  छन् । “हामीलाई अझैपनि ओलम्पिकको लागत थाहा छैन ।यसमा तीन, चार वा पाँच अर्ब युरो खर्च हुनेछ”,…

विश्वकप छनोटमा नेपाल बहराइनसँग पुनः पराजित

काठमाडौँ। फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ । बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान भएको खेलमा नेपाल बहराइनसँग तीन–शून्य गोलअन्तरले पराजित भएको हो । बहराइनको जितमा…

१४ वटा परम्परागत नाका सञ्चालनमा ल्याउन नेपाल-चीनबीच समझदारी

बेइजिङ (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उनका चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङस्थित स्टेट गेष्ट हाउसमा मंगलबार अपराह्न भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा…

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने लामा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ परेका छन् । लामालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टोखाबाट मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ…

भरतपुरमा घुम्न आउने पर्यटकले बाघ हेर्न पाउने

चितवन । भरतपुर भ्रमण वर्षमा घुम्न आउने पर्यटकले बुधबारदेखि सहजै बाघ हेर्न पाउने भएका छन् । चितवन राष्ट्रिय निकुञ्जले निर्माण गरेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ ल्याएर सर्वसाधारणका लागि देखाउन लागिएको हो । दुईवटा भाले बाघ केन्द्रमा ल्याएर…

नेपालीलाई युएईमा अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न दूतावासको सिफारिस

खोटाङ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपाली युवालाई अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाहीका लागि सिफारिस गरेको छ । युएई पठाएर १९ नेपाली युवालाई अलपत्र पार्ने…

चिनियाँ लगानीकर्तालाई परराष्ट्रमन्त्रीले भने-लगानीकर्ताका लागि नेपालमा उपयुक्त अवसर छ

बेइजिङ (चीन) । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको र कानुनी एवं प्रक्रियागत सरलता कायम गरेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् । चीनको बेइजिङस्थित…