No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

गम्भीर प्रश्न उठेका व्यक्तिलाई गृहमन्त्री बनाउनु सकारात्मक संकेत होइनः लेखनाथ न्यौपाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले सहकारी ठगीसम्बन्धी गम्भीर प्रश्न उठेका व्यक्तिलाई गृहमन्त्री बनाउनु सकारात्मक संकेत नभएको बताएका छन् । सामाजिक संजालमार्फत न्यौपानेले बहुमत पुर्याउने नाममा विवादास्पद…

विगतका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा अवरोध

नुवाकोट । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले…

इलाम र बझाङमा आज उम्मेदरवारी दर्ता

काठमाडौं । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनय दर्ता हुने कार्यक्रम छ । इलाम क्षेत्र नं.२ र बझाङ प्रदेश १ (१) मा रिक्त स्थानमा उपनिर्वाचन हुन गैरहेको छ । आज ती दुवै स्थानमा उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् ।…

भोकमरी र बाढीका कारण दक्षिणी अफ्रिकाका दुई करोड ४० लाख मानिस प्रभावित

दक्षिणी अफ्रिकामा ठूलो खडेरी र बाढीका कारण लाखौँ मानिसले भोकमरी, कुपोषण र पानीको अभावको सामना गरिरहेका छन् । सहायता समूह अक्सफामले जारी गरेको चेतावनीमा दुई करोड ४० लाख मानिस प्रभावित भएका र अवस्था ‘अकल्पनीय मानवीय सङ्कट’ मा परिणत…

प्रहरी प्रधान कार्यालयद्वारा १६ एसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका १६ प्रहरी उपरीक्षक(एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार नुवाकोट प्रहरी प्रमुखमा एसपी शान्तिराज कोइराला, बाँकेको प्रहरी…

ठमेल र दरबारमार्ग २४सै घण्टा सञ्चालनमा आएपछि व्यवसायीकहाँ गएर खाना नखान प्रहरीलाई गृहमन्त्रीको…

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले स्थानीयवासी र व्यवसायीको समस्या समाधान गरेर ठमेल तथा दरबारमार्ग चौबीसै घण्टा सञ्चालन गर्ने बताएका छन् । गृहमन्त्री लामिछानेले शुक्रबार मन्त्रालयमा आयोजना गरेको सरोकारवाला निकायसँगको…

चीन र नेपालको सम्बन्ध हिमाल र नदीबाट मात्रै नभई बुद्धिज्ममार्फत पनि जोडिएको छः चिनियाँ राजदूत सोङ

लुम्बिनी । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानवजातिले जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी रहेको बताएका छन् । ध्यान साधनाले मानिसलाई सत्य, न्याय, समानता र प्रगतिशीलताको पक्षमा उभिन प्रेरित गर्ने उनले बताएका…

एप्पलद्वारा ६ सय कर्मचारी कटौती

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले छ सयभन्दा बढी कर्मचारी कटौती गरेको छ । यो आइफोनको विशाल जनशक्तिमा महामारीपछिको पहिलो ज्ञात कर्मचारी कटौती हो । क्यालिफोर्नियास्थित यो कम्पनी गत वर्ष कोरोना भाइरस महामारीका क्रममा ठूलो…

योग्यताका आधारमा त्रिविका पदाधिकारी अबिलम्ब नियुक्त गर्न चारजना पूर्वउपकुलपतिको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका चारजना पूर्वउपकूलपतिहरूले योग्यताका आधारमा त्रिविका पदाधिकारीहरूको अबिलम्ब नियुक्त गर्न आग्रह गरेका छन् । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिहरू महेशकुमार उपाध्याय, केदाभक्त माथेमा, कमलकृष्ण जोशी र…

बरोडासँग नेपाल ३७ रनले पराजित

काठमाडौँ ।  भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा आज बरोडाले नेपाललाई ३७ रनले पराजित गरेको छ । जितका लागि बरोडाले प्रस्तुत गरेको एक सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव पाँच ओभरमा अलआउट हुँदै एक सय १९…