No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

चिनियाँ लगानीकर्तालाई परराष्ट्रमन्त्रीले भने-लगानीकर्ताका लागि नेपालमा उपयुक्त अवसर छ

बेइजिङ (चीन) । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको र कानुनी एवं प्रक्रियागत सरलता कायम गरेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् । चीनको बेइजिङस्थित…

केजरीवाललाई हिरासतमा रहँदा मुख्यमन्त्रीको कर्तव्य निर्वाह नगर्न माग गर्दै मुद्दा दायर

मुख्यमन्त्री केजरीवाललाई प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहँदा पदीय हैसियतले कुनै पनि आदेश जारी गर्नबाट रोक्न दिल्ली उच्च अदालतमा सार्वजनिक सरोकारको मुद्दा दायर भएको छ । मुद्दामा केजरीवालाई हिरासतमा रहँदा टाइपिस्ट,…

दुर्गा प्रसाईंका अंगरक्षक थुनामुक्त, हतियारबारे भने छानबिन गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतको मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकको साथबाट बरामद हतियारबारे छानबिन गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हतियारबारे छानबिन गर्न आदेश दिएको छ । अदालतले…

नेपालमा चीनले अघि बढाएका परियोजना कार्यान्वयनलाई द्रुत रूपमा अघि बढाउने

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । मंगलबार परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका विदेशमन्त्री वाङबीच भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको सम्बन्धलाई…

राजस्व हानी गरेको अभियोगमा विराटनगर भन्सारका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार प्रणालीको सरकारी अभिलेख नै नष्ट गरी राजस्व चुहावट गरेको अभियोगमा विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख ताराप्रसाद सापकोटासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।…

आयरल्याण्डलाई पराजित टी–२० शृंखलामा नेपालको क्लिन स्वीप

काठमाडौं । नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्धको दुई खेलको टी–२० शृंखला क्लिन स्वीप गरेको छ । मंगलबार भएको दोस्रो खेलमा नेपालले आयरल्यान्डलाई ७१ रनले पराजित गर्दै शृंखला २–० ले क्लिन स्वीप गरेको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको…

राजनीतिमा छट्टुहरुको हावी हुन थाल्योः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिमा छट्टुहरु हावी हुन थालेको बताएका छन् । मंगलबार कांग्रेस नेता नवीन्द्रराज जोशीको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले पार्टीभित्र गति र मति भएको मानिस…

नेपालमा पाँचतारे होटलको सङ्ख्या २२ पुग्यो

काठमाडौँ । नेपालमा सञ्चालित बुटिक लग्जरीसहित पाँचतारे होटलको सङ्ख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा र पाँचतारेको वर्गीकरणमा तीन वटा होटल थप भएका छन् । भैरहवामा सञ्चालित…

शेयर बजारमा १० अंकको बृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । मंगलबार नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो । विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता…

वीएण्डसीबारे सर्वोच्चको फैसलाप्रति गोविन्द केसी असन्तुष्ट

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले वीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार विज्ञप्ति जारी गरी केसीले सर्वोच्चको फैसलालले अराजकतालाई बल पुर्याउन सक्ने…