No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

यस्तो अवस्थामा संसदले असल कानुन निर्माण गर्न सक्दैन

काठमाडौँ । प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न समितिको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न प्रतिनिधिसभा नियमावली, २०७९ बनाएको छ । जसमा आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ…

बागमती प्रदेश र चीनको जियाङ्सी प्रान्तबीच भगिनी सम्बन्ध स्थापना

काठमाडौं । बागमती प्रदेश र चीनको जियाङ्सी प्रान्तबीच भगिनी सम्बन्ध स्थापित भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेल र चिनियाँ कम्युनिष्ट पार्टी जियाङ्सीका वु जोङजिओनले काठमाडौंमा सहमति पत्रमा हस्ताक्षर गरेका छन् । साथै…

भिपिएन प्रयोग गरी टिकटक चलाउँदा डाटा चोरी हुनसक्ने

काठमाडौँ । सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुनसक्ने भएकाले त्यस्ता अवैध…

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका…

जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको…

प्रधानमन्त्री निवास वालुवाटार र शीतलनिवास वरिपरिको क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरेको छ । मंगलबार राति सूचना जारी गरी कार्यालयले शीतलनिवास र बालुवाटार क्षेत्रलाई…

शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन आवश्यक कानुन निर्माण गर्ने तीन दलका शीर्ष नेताको…

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने प्रतिबद्धता जनाएका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस…

टिकटक प्रतिबन्धविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले टिकटकमाथि रोक लगाउने सरकारको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफ मगाउने र कारण देखाउ आदेश…

ललितपुरमा पनि प्रशासनले तोक्यो ६ महिनाका लागि निषेधित क्षेत्र

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि निषेधित क्षेत्र तोकेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले…

सर्वोच्चको न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस

काठमाडौँ । न्याय परिषदले सर्वोच्च अदालतको रिक्त न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गरेको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेस शर्मा पौड्याल, टेक प्रसाद ढुङगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई…