No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

‘क्यान्सरका बिरामीले पालो कुर्न नपर्ने बनाउँछौँ’

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले अस्पतालमा विभिन्न सेवा…

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा…

बाघ मारेपछि यसरी सकियो पोखरामा बाघजात्रा

कास्की  । पोखरामा सोमबारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा बुधबार सकिएको छ । पोखराको बाघजात्रा आयोजक समितिले बाघजात्राको सुरुवात गरेको थियो । पोखराका नेवार समुदायले २३ वर्षपछि बाघजात्रा मनाएका हुन् । विभिन्न कारण २०५७…

गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएपछि नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ । संघले बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शनसमेत गरेको छ । नेविसंघले काठमाडौंका क्याम्पस…

अमेरिकी संसदमा दङ्गा गर्ने समूहका नेतालाई २२ वर्ष कैद सजाय

सन् २०२१ को जनवरीमा अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकद्वारा अमेरिकी संसद् भवनमा भएको दङ्गाको योजना बनाएको आरोपमा ’प्राउड बोइज’ समूहका एक पूर्वनेतालाई २२ वर्षको जेल सजाय सुनाइएको छ। 'क्यापिटल’ भनिने अमेरिकी संसद् भवनभित्र…

सर्पको टोकाइबाट रुकुम पश्चिममा सुत्केरीसहित दुई महिलाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु…

देउवाकोतर्फबाट शशांक कोइराला सभापतिको उम्मेदवार बन्ने

चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उहाँको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन् । भरतपुर विमानस्थलमा बुधबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै…

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनको…

एकैदिन ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणले मुलुकका विभिन्न स्थानमा निर्माण गरेको ५१ विद्युतीय सवारी साधनको अत्याधुनिक द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले…

किमाथाङ्का नाका खुलाउने विषय प्रधानमन्त्रीको चीन भ्रमणको ‘एजेन्डा’मा छः पराष्ट्रमन्त्री साउद

सङ्खुवासभा ।  पराष्ट्रमन्त्री एनपी साउदले सङ्खुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउने बताएका छन् । बुधबार सङ्खुवासभा आएका मन्त्री साउदले तुम्लिङटार विमानस्लथलमा पत्रकारसँग कुरा गर्दै उत्तरी क्षेत्रको…