No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

भारतीय अन्तरिक्षयान चन्द्रयान-३ चन्द्रमामा सफल अवतरण

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराएको छ । यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने भारत पहिलो देश बनेको छ। चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो । गत सप्ताहान्तमा उस्तै लक्ष्य बोकेको…

गिरीबन्धु टी स्टेटको जग्गामा भएको भ्रष्टाचारबारे छानबिन गर्न कांग्रेस र एकीकृत समाजवादीको माग

काठमाडौं । सदनमा झापाको गिरीबन्धु टी स्टेटको जग्गा प्रकरण छानबिन गर्न माग उठेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदले गिरीबन्धु टी स्टेट प्रकरण छानबिन गर्न माग गरेका हुन् । एकीकृत समाजवादीका…

सुन तस्करीमा पक्राउ परेका दावा लामाको कनेक्सन केही पूर्वप्रहरी प्रमुखहरुसँग रहेको रवि लामिछानेको…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा लामाको कनेक्सन पूर्वप्रहरी प्रमुखहरुसँग रहेको दाबी गरेका छन् । बुधबारको प्रनिनिधिसभा बैठकमा सभापति लामिछानेले केही पूर्वप्रहरी…

सरकारले भ्रष्टाचार काण्डमा सीआईबीलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न दिएनः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले भ्रष्टाचार प्रकरणमा छानबिन गरिरहेका राज्यका निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिएको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सचिव भट्टराईले भ्रष्टाचार प्रकरणमा अदालत, अख्तियार र…

कोशी प्रदेशका मुख्यमन्त्री थापालाई पदमुक्त गर्न माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत विश्वासको मत प्राप्त गरेको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । बुधबार नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको वारेस भई कानुन व्यवसायी…

एमाले र राप्रपाको अवरोधपछि कोशी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

विराटनगर । कोशी प्रदेशसभाको तेस्रो अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीले बुधबारको बैठक सञ्चालन गर्ने क्रममा प्रतिपक्ष नेकपा एमाले र राप्रपाका सांसदहरुले उभिएर विरोध जनाएपछि…

‘अपरा विज्ञानलाई मात्र अवलम्बन गर्दा मानिसमा सुख तथा शान्तिको अभाव भयो’

काठमाडौँ । आध्यात्मिक चिन्तक तथा न्युरोलोजिष्ट डा. जयप्रकाश अग्रवालले कुनै पनि विषयका कुरा सुन्नु, सुनेका कुरालाई बुझ्नु, बुझेका कुरालाई मनन गर्नु र मनन गरेका कुरालाई व्यवहारमा उतार्न सकेमात्र त्यो विषय आफ्नो जीवनका लागि सार्थक…

सुन तस्करी अनुसन्धानका लागि आयोग गठन गर्ने दलहरुबीच सहमति

काठमाडौँ । सुन तस्करी छानबिनका लागि जाँचबुझ आयोग बनाउने विषयमा दलहरुबीच सहमति जुटेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार दिउँसो बसेको दलका शीर्ष नेताको बैठकमा जाँचबुझ आयोग बनाउने सहमति जुटेको हो । असोज ५ मा आयोग गठन गरी सोही…

माउन्ट एल्ब्रस आरोहणमा सुशील शेर्माको अनुभव: हाँस्दाहाँस्दै रुनुपर्ने अनौठो अनुभूति हुँदोरहेछ

काठमाडौँ । सगरमाथा आरोही सुशील शेर्मालाई लागेको थिएन कि रसियाको माउन्ट एल्ब्रस हिमाल आरोहण तुलनात्मक रुपमा कठिनाइ होला । उनमा युरोपको सबैभन्दा अग्लो र प्रमुख चुचुरो समुद्री (सतहभन्दा पाँच हजार ६ सय ४२ मिटरमाथि) को आरोहणको…

त्रिशुलीमा बस खस्दा ८ जनाको मृत्यु

मलेखु । काठमाडौँबाट पोखरा गइरहेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खस्दा कम्तिमा आठ जनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा तर्फ गइरहेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बर बस अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो…