No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

गण्डकी प्रदेश सरकारको ३३ अर्ब ४२ करोडको बजेट

गण्डकी । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट पेश गरेको छ । शुक्रबार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले बजेट प्रस्तुत गरेका हुन् । पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख र…

बागमती प्रदेशले ल्यायो ६२ अर्ब ७० करोडको बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले शुक्रबार बजेट ल्याएको छ । शुक्रबार अपराह्न बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि अनुमानित बजेट सार्वजनिक गरेको हो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले…

देश र जातिहरुलाई फुटाएर राष्ट्रको हित हुँदैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जातिहरुलाई फुटाएर राष्ट्रको हित नहुने बताएका छन् । भूमे पर्वको अवसरमा शुक्रबार नेपाल मगर संंघद्वारा खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।…

सूचना नदिई फेन्सिङ तार काटेको विषयमा प्राधिकरणले सोध्यो बालेनलाई स्पष्टीकरण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहसहित तीन जनालाई स्पष्टीकरण सोधेको छ । सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा…

आयभन्दा व्यय धेरै हुँदा जेठ मसान्तसम्मको बजेट घाटा दुई खर्ब ९५ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुवाती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो । महालेखा नियन्त्रक कार्यालयको…

बोर्डले गरेको निर्णय आत्मसाथ गरेको भएआज ‘आदिपुरुष’को यो दिन आउने नै थिएनः भुवन केसी

भुवन केसी । कुनै पनि विदेशी चलचित्रलाई नेपाल ल्याई प्रदर्शन गर्दा महिना दिनअघि सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डको योजनालाई व्यापक विरोध गरियो । विरोधका बाबजुद कम्तीमा सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम लगाइयो, त्यसमा पनि केही…

समाजवादी मोर्चा बनाएर जान प्रचण्ड र बाबुरामबीच समझदारी

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष बाबुराम भट्टराईबीच समाजवादी मोर्चाबारे नयाँ समझदारी बनेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई…

चीनमा स्वास्थ्य उपचार गरी माओवादी नेता वर्षमान पुन स्वदेश फिर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेता पुन शुक्रबार स्वदेश फर्किएका हुन् । उनको स्वागतका लागि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,…

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सुनुवाइ समितिको शुक्रबारको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । कार्कीको नाम सर्वसम्मतिले स्वीकृत गरिएको…

लोकसेवा आयोगका अध्यक्ष रेग्मीलाई आठ प्रश्न

काठमाडौं । नेपालको सबैभन्दा पुरानो संवैधानिक अङ्गका रूपमा स्थापना भएको लोकसेवा आयोगले आज ७३ औँ वार्षिकोत्सव मनाउँदै छ । निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने र निजामती सेवाको पदबाहेक नेपाली सेना, नेपाल प्रहरी,…