No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

पूर्वगृहमन्त्री खाँणलाई थप चार दिन थुनामा राख्न अनुमति

काठमाडौं । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थप चार दिन थुनामा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । नेपाल प्रहरीले खाँणमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौंबाट थप चार…

अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशिएका नेपालीले एउटा मात्र मोबाइल ल्याउन पाउने

काठमाडौं । वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । भन्सार विभागले आइतबार सूचना जारी गरी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई…

सत्यनिरूपणसम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अघि बढाउन तीन दल सहमत

काठमाडौं । प्रधानमन्त्रीको आह्वानमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीच छलफल भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न…

पूर्वसांसद आङटावा शेर्पाबिरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा शेर्पाबिरुद्ध पक्राउ पुर्जी जारी भएको हो । प्रहरीका अनुसार यो घटनामा पक्राउ परेका…

तेस्रो दलको प्रधानमन्त्रीले गर्न सक्ने यत्ति नै हो

नारायण गाउँले । हिजो कसैले छुन नसक्ने ठानिएकाहरूको आसन हल्लिएको छ । मान्छे बर्बराउन थालेका छन्, शक्तिशाली पूर्वमन्त्रीहरू महल छोडेर दुलो पसेका छन् । पक्ष–विपक्ष सबैको चरित्र उदाङ्ग भएको छ । अझ पार्टी सत्तामा हुँदा उसैका भ्रष्टहरूमाथि…

भविष्यको योजनामा कामगर्ने पार्टीहरु कहिल्यै पुराना हुँदैनन् : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भविष्यको योजनामा काम गर्ने पार्टीहरु कहिल्यै पुराना नहुने बताएका छन् । आइतबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गर्न खोजिएको भन्दै आपत्ति जनाएका…

भ्रष्टाचारीलाई सिधै कार्बाही गर्ने नीति बनाउनुपर्छः बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भ्रष्टाचारीलाई वगमतीमा चोपल्नु पर्ने बताएका छन् । सामाजिक संजालमार्फत मेयर साहले भ्रष्टाचार बिरुद्ध प्रदर्शन गर्नुको सट्टा सिधै कारबाहीमा जानु पर्ने बताएका हुन् । उनले भनेका…

१५ बुँदे माग राख्दै नेपाली कांग्रेसका सांसद सञ्जय गौतम आमरण अनसनमा

काठमाडौं । विभिन्न १५ बुँदे माग राख्दै नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले आमरण अनशन सुरु गरेका छन् । बर्दिया क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित गौतमले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने जब्दीघाटको भत्किएको पुलमुनि टेन्ट…

प्रहरी अनुसन्धानमा सरकारले हस्तक्षेप गरे हाम्रो पार्टीको सहयोग रहँदैनः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानविनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताएका छन् । पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार…

सुशासनका लागि पहिलो सर्त भ्रष्टाचार नियन्त्रण

ललितपुर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिगमन मुर्दावाद भनेर मात्र राजनीतिक परिर्वनको रक्षा गर्न नसकिने बताएका छन् । लोक साहित्य परिषद्का प्रमुख संस्थापक एवं वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीको १०४औँ जन्मजयन्तीको…