No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

मन्त्रिपरिषद्को बैठकबाट भूमिसम्बन्धी क्रान्तिकारी निर्णय हुँदैछः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँंदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताएका छन् । राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई बिहीबार…

भ्रष्टाचार नियन्त्रणका लागि कानून संशोधनमा कडाई थप्दै जानुपर्छ

जेपी गुप्ता । ‘पाँच वर्षको हद म्याद भित्र भ्रष्टाचारको कारबाही गर्नुपर्ने नत्र नगर्ने' भन्ने नयाँ प्रावधान राखेर राष्ट्रिय सभाले विद्यमान कानूनमा संशोधन गरी प्रतिनिधिसभा समक्ष पठाएको छ। सबै भ्रष्टाचार गर्नेहरुलाई जोगाउनका लागि यो संशोधन…

अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुन सक्दैनः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत कोइरालाले माओवादी नेतृत्वको यस्तो कार्यको विरोध गर्नुपर्ने बताएका हुन् ।…

लुम्बिनीमा आज नयाँ सरकार गठन हुँदै

दाङ । लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दावी पेश गरिँदैछ । मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दावी पेश गरिन लागिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा…

३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएको निर्माण व्यावसायीले चैत मसान्त भित्र…

उपनिर्वाचनको परिणामले कांग्रेस रूपान्तरणको अभियानलाई थप मद्दत पुग्छः गगन थापा

गगन थापा । हालै सम्पन्न उपनिर्वाचनमा बारा २ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रास्वपा अध्यक्ष रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेज्यूलाई हार्दिक बधाई तथा शुभकामना ! सम्मुनति र सुशासनका…

कानुनी राज्यको अनुभूति दिलाउन गृहमन्त्रीलाई बालेनको चुनौति

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कानुनी राज्यको अनुभूति दिलाउन गृहमन्त्रीलाई चुनौति दिएका छन् । बुधबार राति सामामजिक सजालमार्फत मेयर साहले कुनै कानुनले कसैमाथि अन्याय गरिरहेको छ भने तत्काल कानुन परिवर्तन गर्न सार्वजनिक…

नागरिकताका विषयमा राष्ट्रिय सहमतिको प्रयास गर्न गृहमन्त्रीको अपील

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्ने एकजनालाई पक्राउ गरेको जानकारी दिएका छन् । झापामा बुधबार एक कार्यक्रममा ओलीविरुद्ध कालोझण्डासहित नाराबाजी र ढुंगामुढा…

वामदेवविरुद्धको रिटमा सर्वोच्चले मगायो बहस नोट

काठमाडौं । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमविरुद्धको मुद्दामा सर्वोच्च अदालतले बहस नोट मगाएको छ । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार…

एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दी परास्त हुँदैछः अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन् । झापाको बुद्धशान्ति गाउँपालिकाले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको ग्रासरुट…