No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

अब नयाँ ढंगले जुट्नेछौँ, उपनिर्वाचनले हामीलाई रूपान्तरण हुन सन्देश दियोः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले आफूहरुलाई रुपान्तरित हुने सन्देश दिएको बताएका छन् । बुधबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप…

बारा–२ बाट जसपा अध्यक्ष यादव निर्वाचित

बारा । प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । गएराति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई पाँच हजार ८१ मतान्तरले पराजित गर्दै उहाँ प्रतिनिधिसभा सदस्यमा…

सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले काठमाडौं–तराई/मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा…

अब चालक अनुमतिपत्र नवीकरणको अवधि १० वर्षको बनाइने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको समृद्धि र अर्थतन्त्रमा टेवा पुर्याउने राष्ट्रिय गौरव र रुपान्तकारणकारी आयोजना तोकिएको समयसीमाभित्र सक्ने निर्माण व्यवसायीलाई जस्तोसुकै आवश्यक सहयोग पुरयाउन सरकार तयार…

गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान

पोखरा । गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि मंगलबार तीन दिनको समय दिएर आह्वान गरेका हुन् । मुख्यमन्त्री खगराज अधिकारीले ९ वैशाखमा सदनबाट विश्वासको मत पाउन नसकेपछि मंगलबार…

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त

काठमाडौं। ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद खारेज भएको र उक्त स्थान रिक्त भएको जानकारी गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण…

चितवन-२ बाट भारी मतान्तरसहित रवि लामिछाने निर्वाचित

भरतपुर । चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछाने ५४ हजार १७६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार…

पार्टी र कार्यकर्ताको राजनीतिक भविष्य जोगाउन पुराना दलका शीर्ष नेताले सन्यासमा जानु उत्तम विकल्प

ठाकुर पोखरेल । 'तीन दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री सहितका मूखियाँ तन्त्र कै कारण देश,राष्ट्र र राष्ट्रियताको अबस्था भाडभैलो तिर' बिषय प्रवेश - तीन ठुला दल, तिनका शीर्ष नेता तथा मूखियाँहरु प्रति जनता र मतदातामा कुन स्तरकाे…

मलाई दिएको मत तनहुँ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि भन्ने बुझेको छुः स्वर्णिम वाग्ले

काठमाडौं । तनहुँ एकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेले आफूलाई विजयी गराउने मतदातालाई धन्यवाद दिएका छन् । मंगलबार सामाजिक संजालमार्फत वाग्लेले आफू र आफ्नो पार्टीप्रति मतदाताले देखाएको…

विपक्षीलाई छुद्र गाली गर्ने ओलीको व्यवहार र अहिले देखिएको राजनीतिक उकुसमुकुस

नारायण गाउँले । अघिल्लो आमचुनावमा प्रस्तावित नेकपाले स्पष्ट जनादेश पाएको थियो । त्यसमा दुई फ्याक्टर मुख्य थिए; नाकाबन्दीको विरोध गरेर ओलीले कमाएको राष्ट्रावादी छवि अनि माओवादी र एमालेबीच पार्टी एकीकरणको निर्णय । जनताले वाम एकता र…