No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

भ्रष्टाचारविरुद्ध नागरिक प्रदर्शन

काठमाडौ । भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । शनिबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा उपस्थित भएका सयौं प्रदर्शनकारीले भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । भ्रष्टचारीलाई कारबाही गर, सामुहिक…

नौ महिनामा ६ लाखले लिए श्रम स्वीकृति

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ…

‘समय त हो नि, खुमबहादुरबाट बालकृष्णसम्म आइपुग्दा ‘आफन्तहरूको’ पार्टी भएको यही त…

जेपी गुप्ता । बालकृष्ण खाँणलाई पदीय जिम्मेवारीबाट निलम्बित गर्ने कि नगर्ने–यो नेपाली कांग्रेसको मामिला हो । यद्यपि यो गम्भीर सार्वजनिक चासोको बिषय पनि हो । नेपाली कांग्रेस पार्टी 'सबै समान सदस्हयरूका तर केही खास आफन्तहरूबाट चल्ने'…

नक्कली शरणार्थी प्रकरणले देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौंः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणले देशको शिर निहुरिएको बताएका छन् । शनिबार सामाजिक संजालमार्फत कोइरालाले देशको शिर निहुराउने घृणित कार्यमा संलग्न जो कोहीलाई पनि कानुनको कठघरामा ल्याउनुपर्ने बताएका…

मर्मतका लागि मेलम्चीको पानी वितरण रोकिने

सिन्धुपाल्चोक । मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ ।  हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची…

२०८४ को निर्वाचनमा पहिलो शक्ति बनाउने गरी कार्ययोजना बनाउँदै एमाले

काठमाडौं । नेकपा एमाले एक वर्षको कार्ययोजना बनाई कार्यक्रम सञ्चालन गर्ने भएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले मिसन ग्रासरुट अभियानबाट प्राप्त भएको सुझावका…

रायमाझीको बिरामी बिदाको निवेदन ल्याउनेको पहिचान गर्न सीसीटीभी फुटेज हेर्दै प्रहरी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी खोज्न संसद सचिवालयबाट सीसीटीभी फुटेज लगेको छ । प्रहरीले रायमाझीको बिरामी…

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै प्रभाव र दबाब पर्दैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीको…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार जहाज ‘ओभरसुट’ किन ?

सिबी अधिकारी, काठमाडौँ । यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्यो । काठमाडौँ विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट…

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले घटायो बैंक दर

काठमाडौं नेपाल राष्ट्र बैंकले बैंकदर १ प्रतिशतले घटाएको छ । शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदरलाई १ प्रतिशत घटाएको जनाएको हो । राष्ट्र बैंकले ८.५ प्रतिशतबाट घटाएर…