No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछानेबिरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त…

गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् । सत्ता गठबन्धनलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले खड्कालाई बर्खास्त…

अर्घाखाँचीमा निवर्तमान उपसभामुख र पूर्वमन्त्रीबीच भिडन्त

अर्घाखाँची । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारको अन्तिम चरणमा रहेका छन् । यहाँ सत्ता गठबन्धन र प्रतिपक्षि नेकपा एमालेका उच्चस्तरका नेताबीच मुख्य प्रतिस्पर्धा…

धनुषा-२ मा तीन पूर्वमन्त्री चुनावी मैदानमा

जनकपुरधाम । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन पाँच दिन मात्रै बाँकी  छ । निर्वाचनमा प्रचारप्रसारका लागि तीनदिन बाँकी रहँदा धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी माहोल तातेको छ । सत्तारुढ गठबन्धनबाटै दुई जनाले उम्मेदवारी…

वैकल्पिक राजनीति किन आवश्यक छ ?

ठाकुर पोखरेल । ''दशकौँदेखिको कुसंस्कृत राजनीतिको जरा हल्लाउन अब वैकल्पिक शक्ति एक मात्र विकल्प हो' पुराना दलको कार्यभार र अबकोऔचित्य-: हाम्रा अग्रज नेताहरुले हरेक १०/१५ वर्षको अन्तरालमा कुनै न कुनै रूपमा राष्ट्रिय राजनीतिमा सक्रिय…

निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । आगामी निर्वाचनका लागि सरकारले मंसिर ४ र ५ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई दिन सार्वजनिक विदा दिने…

मधेसमा उपेन्द्र यादव

जेपी गुप्ता । राजनीतिक पार्टीहरु तत्कालका समस्याबारे बोलिरहेका छैनन् । जनजीविकाको समस्या र आजको दिनमा नागरिकले भोग्नुपरिरहेको कठिनाईका कुराहरु तथा यसबाट मुक्तिका बाटाहरु बारे दलहरू बोली रहेको छैन। दलहरू प्रति बिश्वसनीयताको ठूलो संकट…

झापा-१ मा ‘हेवीवेट’ बीचको प्रतिस्पर्धा

झापा । झापा क्षेत्र नम्बर एकले यतिबेला मुलुककै ध्यान खिचेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)का दुई ‘हेवीवेट’ बीचको कडा प्रतिस्पर्धा सो क्षेत्रमा रहेको छ ।…

धनुषा-४ मा पुरानै उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा

धनुषा । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर ४ मा २०७४ का उम्मेदवारबीच नै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा २०७४ का मुख्य प्रतिस्पर्धी नेपाली काङ्ग्रेस, नेकपा एमाले र जनता समाजवादी…

राजाको कुरा

डा. गोविन्दशरण उपाध्याय । विश्वको राजनैतिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनमा राजाको महत्व र चर्चा आज पनि कम भएको छैन | चीन, भारत, अमेरिका तथा नेपालजस्ता मुलुकहरूमा राजतन्त्र छैन तर "कथा, इतिहास र राष्ट्रियता"का…