No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

पूर्वी नवलपरासी–१ मा विरासत जोगाउने र भत्काउनेबीच प्रतिस्पर्धा

कावासोती । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला र नेकपा एमालेबाट केन्द्रीय सदस्य कृष्ण पौडेलबीचको प्रतिस्पर्धालाई…

ओलीले नेतृत्व गरेको गठबन्धन गणतन्त्र विरोधीः प्रचण्ड

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न मङ्सिर ४ गते संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्ने बताएका छन्…

तीस वर्षपछि आमनेसामने हुँदै शाक्य र कँडेल

सुरेश आचार्य, सुर्खेत । प्रजातन्त्रको पुनःस्थापनापछि विभिन्न समयमा निर्वाचनहरु भए र ती निर्वाचनहरुमा राजनीतिक दलका उम्मेदवारबीचको प्रतिस्पर्धामा जनताको अभिमतका आधारमा कोही विजयी र कसैले पराजय भोग्नु पर्दछ । एकै निर्वाचन क्षेत्रमा ३० वर्षअघि…

काठमाडौँ–९ मा कृष्णगोपाललाई कल्पनाको चुनौती

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र नम्बर ९ मा नयाँ र पुराना नेता चुनावी प्रतिस्पर्धामा उत्रिएका…

महोत्तरी–२ मा शरतसिंह कि रामपरीक्षण ?

महोत्तरी । निर्वाचन प्रयोजनको सभा, सम्मेलन खुला प्रचार अभियानको अवधि अब एक साताभन्दा कम बाँकी छँदा महोत्तरी–२ प्रतिनिधिसभा क्षेत्रमा चुनावी प्रचार उत्कर्षमा पुगेको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुरुप १७ कात्तिकदेखि मङ्सिर १…

मतदाता भन्छन्- ‘निर्वाचनपछि काम गरेर खान पाइयोस, सुखले बाँच्न पाइयोस्’

चितवन । आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ । राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् । कोही घरदैलो गर्दै हिँडिरेका छन् त कोही कोणसभा र चुनावीसभा । पछिल्लो साता राजनीतिक माहोल तातिरहेका बेला…

अफ्रिकी ‘कोप’ मा खाद्य सङ्कट, भोकमरी र खडेरी पाएन प्राथमिकता

इजिप्ट । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)मा खाद्य सङ्कटको मुद्दाले अपेक्षाकृत प्राथमिकता नपाएको देखिएको छ । अफ्रिकी मुलुक इजिप्टमा भइरहेको यस सम्मेलनलाई अफ्रिकी कोपसमेत…

डोल्पा र सल्यानमा गठबन्धन र एमाले बीच प्रतिस्पर्धा

कर्णाली । आसन्न मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावी सरगर्मी यतिबेला कर्णालीमा निकै बढिरहेको छ । दल तथा उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लगेका छन् । निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धन…

यी हुन् नेता बन्न मैदानमा उत्रेका कलाकार

काठमाडौं । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकार पनि चुनावी मैदानमा छन् । कला क्षेत्रबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या यसपटक उच्च छ । राष्ट्रियसभा सदस्य रहिसकेकी गायिका कोमल ओलीले नेकपा…

प्रतिगमनले टाउको उठाउन नसक्ने गरी निर्वाचनमा मतदाताले एकता प्रदर्शन गर्नुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजयी गराउन अपील गरेका छन् । शनिबार चितवनमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष…